default_image

पदक

December 8, 2019

साग महिला क्रिकेट- बंगलादेशलाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला टि ट्वान्टी क्रिकेटको स्वर्ण बंगलादेशले जितेको छ । आइतबार फाइनलमा बंगलादेशले श्रीलंकालाई २ रनले हराउँदै श्रीलंकाले स्वर्ण जितेको हो । अन्तिम ओभरमा ७ रन चाहिएको अवस्थामा श्रीलंकाले ४ रन बनाउन दुई विकेट गुमाएपछि रजत पदकमा चित्त बुझाउनु पर्ने भएको हो । बंगलादेशले प्रस्तुत गरेको […]

December 8, 2019

साग जुडो – इन्द्र र सन्जित फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– इन्द्रबहादुर श्रेष्ठ र सन्जित डंगोल १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जुडोको आ आफ्नो तौल समूहमा फाइनलमा पुगेका छन् । ६६ केजी तौल समूहको आइतबार भएको सेमिफाइनलमा पाकिस्तानका हसनलाई वाजरीमा १–० ले हराउँदै इन्द्र अन्तिम दुईमा पुगेका हुन् । त्यसअघि इन्द्रले श्रीलंकाका खेलाडीलाई २ मिनेट १८ मिनेट बाँकी रहँदा इप्पोनमा पराजित […]

December 8, 2019

सागको आठौं दिन १६ खेलमा प्रतिस्पर्धा

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को छैटौं दिन आज शनिबार विभिन्न १६ खेलमा प्रतिस्पर्धा हुँदैछ । आइतबार आर्चरी, बास्केटबल (३ वाई ३), बक्सिङ, क्रिकेट, साइक्लिङ, फेन्सिङ, फुटबल, ह्यान्डबल, जुडो, कबड्डी, स्वीमिङ, सुटिङ, स्क्वास, टेनिस, बिच भलिबल, भारोत्तोलन र कुस्तीमा प्रतिस्पर्धा हुनेछ । महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र […]

December 7, 2019

कुस्तीमा संगीताले दिलाइन् ऐतिहासिक स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – कुस्ती खेलाडी संगीता धामीले १३ औं दक्षिण एसियाली खेलकुदअन्तर्गत महिला ५५ केजी तौल समूहमा ऐतिहासिक स्वर्ण पदक हासिल गरेकी छिन् । संगीताले स्पर्धाको फाइनलमा बंगलादेशकी सकिरा सर्कारिनलाई ५-१ ले पराजित गरेकी हुन् । कुस्तीतर्फ नेपालले जितेको यो पहिलो स्वर्ण पदक हो । यससँगै नेपालले शनिबार दोस्रो स्वर्ण पदक जितेको छ । […]

December 7, 2019

साग भारोत्तालेन – तारादेवी र लक्ष्मीले कास्य पदक जितिन्

पोखरा (हाम्रो खेलकुद)– नेपाली खेलाडीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) भारोत्तोनतर्फ २ कास्य पदक जितेका छन् । तारादेवि पुन र लक्ष्मी बनले शनिबार आ आफ्नो तौल समूहमा कास्य पदक जितेका हुन् । ७६ केजी तौल समूहमा तारादेवीले स्न्याचमा ७५ केजी क्लिन एन्ड जर्कमा ९७ केजी गरि कुल १ सय ७२ केजी भार बहन गर्दै […]

December 7, 2019

सोमलाई ८ सय मिटरमा कास्य

काठमाडाैं (हाम्राे खेलकुद) – नेपालका साेम बहादुर कुमालले पुरुष ८०० मिटर दाैडमा कास्यपदक जितेका छन् । त्रिपरेश्वरस्थित दशरथ रंगशालाकाे ट्याकमा शनिबार  भएकाे स्पर्धामा साेमले कास्य पदक जित्न सफल भएकाे हाे। उनले निर्धारित दुरी १ मिनेट ५१ दशमलव ४४ सेकेन्डमा पुरा गर्दै कास्यपदक जित्न सफल भएकाे हाे । साेमले शुरुवातदेखि नै अग्रता लिएपनि अन्तिमा राउन्डमा पछि परेकाे थियाे […]

December 7, 2019

साग महिला क्रिकेटमा नेपाललाई कास्य

पोखरा (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला टि ट्वान्टी क्रिकेट प्रतियोगितामा माल्दिभ्सलाई १० विकेटले हराउँदै नेपालले कास्य जितेको छ । ९ रनको सामान्य लक्ष्य नेपालले १.१ओभरमा पुरा गर्दै कास्य जितेको हो । नेपालको जितमा ओपनर रोमा थापा ५ र  काजल श्रेष्ठ २ रनमा अविजित रहिन् । त्यसअघि पोखरा रंगाशालामा टस जितेर […]

December 7, 2019

पुष्पालाई राष्ट्रिय कीर्तिमानसहित रजत

काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी पुष्पा भण्डारीले म्याराथनमा राष्ट्रिय कीर्तिमानसहित रजतपदक जितेकी छन् । पुष्पाले कान्छीमाया कोजुको कीर्तिमानलाई भंग गर्दै शनिबार रजतपदक जितेकी हुन् । पुष्पाले कान्छीमायाले २०१६ मा राखेको २ घन्टा ५५ मिनेट ५७ सेकेन्डको कीर्तिमान भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन् । पुष्पाले शनिबार निर्धारित दुरी (४२ किलोमिटर १९५) दुरी २ घन्टा ५० […]

December 7, 2019

किरणले दिलाए म्याराथनमा स्वर्ण, नेपालको ४२ औं

काठमाडौं (हाम्रो खेलकुद) – किरण सिंह बोगटिले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई म्याराथनमा स्वर्ण पदक दिलाएका छन् । शनिबार दशरथ रंगशालामा आएर टुंगिएको म्याराथनमा किरणले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेन्डमा पूरा गरे । भारतका रसपाल सिंहले २ घण्टा २१ मिनेट ५६ सेकेन्डमा दूरी पूरा गर्दै रजत पदक पाए । […]

December 7, 2019

सागको सातौ दिन १८ खेलमा प्रतिस्पर्धा

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को सातौ दिन आज शनिबार विभिन्न १८ खेलमा प्रतिस्पर्धा हुँदैछ । आजबाट काठमाडौंमा जुडो तथा ३ वाई ३ बास्केटबल शुरु हुदैछ । शनिबार आर्चरी, एथ्लेटिक्स, बास्केटबल (३ वाई३), बक्सिङ, क्रिकेट, साइक्लिङ, फेन्सिङ, फुटबल, ह्यान्डबल, जुडो, कबड्डी, स्वीमिङ, सुटिङ, स्क्वास, टेनिस, बिच भलिबल, भारोत्तोलन र […]

Success

Thank you for your time.