default_image

भलिबल

January 5, 2020

धम्पुसलाई ल्होछार घलेल भलिबल उपाधि

पोखरा (हाम्रो खेलकुद) – मिलन युवा क्लब धम्पुुसले कास्कीको माछापुच्छ्रे गाउँपालिका घलेलमा सम्पन्न ‘२१औं ल्होछार घलेल महोत्सव’ गाँउस्तरीय भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।  घलेलस्थित खेल मैदानमा भएको फाइनल खेलमा मिलन युवा क्लब धम्पुुसले जुरे भुमी युवा क्लब तप्राङलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । धम्पुसले तप्राङलाई २५–२०, २५–२१ र २५–२२ […]

January 5, 2020

होंगान्जी न्यू डायमन्ड कपमा ७ टोलीले खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – होंगान्जी न्यू डायमन्ड स्पोर्ट्स क्लबको आयोजनामा बुधबारदेखि सुरु हुने होंगान्जी न्यू डायमन्ड खुला महिला भलिबल प्रतियोगितामा ७ टोलीको सहभागिता रहने पक्का भएको छ । आयोजक न्यू डायमन्डले आज राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । प्रशिक्षणले मात्रै भलिबल विकासमा पूर्णता नदेखिने हुनाले स्तरीय प्रतियोगिता गर्ने […]

January 4, 2020

मानबहादुर सम्मिलित गुडिसको सोझो हार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष भलिबल टिम तथा विभागीय त्रिभुवन आर्मी क्लबका स्पाइकर मानबहादुर श्रेष्ठसम्मिलित गुडिस स्पोर्ट्स क्लबले माल्दिभ्सको राष्ट्रिय भलिबल लिगको दोस्रो राउन्डमा सोझो सेटमा हार बेहारेको छ ।  माल्दिभ्सको मालेस्थित सोसियल सेन्टर इन्डोर हलमा शनिबार भएको दोस्रो राउन्डको दोस्रो खेलमा मानबहादुर सम्मिलित गुडिस स्पोर्ट्स क्लब धिवेही सिफेंगे क्लबसँग ३–० को सोझो […]

January 4, 2020

ललितपुर र गोदावरी विजयी

ललितपुर (हाम्रो खेलकुद)- आयोजक ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाले शनिबारदेखि सुरु भएको प्रदेश ३ स्तरीय महानगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तरगत पुरुषतर्फ विजयी सुरुवात गरेका छन् । जावलाखेलस्थित जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा शनिबार भएको पहिलो खेलमा ललितपुर महानगरपालिकाले भक्तपुर नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै वियजी सुरुवात गरेको हो । यस्तै कागेश्वरी मनहरा […]

January 4, 2020

भलिबलकी प्रतिभाको बैंकर बन्ने सपना

प्रकाश तिमल्सिना, काठमाडौं देश भित्र लोकप्रिय र अन्तर्राष्ट्रिय रुपमा पदक जित्ने सम्भावना भएका खेलमा तीन विभागिय टोली (नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब) को चासो हुने गरेको छ । तीनै विभागले खेलकुदका लागि अलग्गै युनिट खडा गरेर खेलकुदमय वातवरण निर्माणका लागि मद्दत गरेका छन् । धेरै खेलका अधिकांश राष्ट्रिय खेलाडी यी […]

January 4, 2020

मानबहादुर सम्मिलित गुडिसको चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष भलिबल टिम तथा विभागीय त्रिभुवन आर्मी क्लबका स्पाइकर मानबहादुर श्रेष्ठसम्मिलित गुडिस स्पोर्ट्स क्लबले माल्दिभ्सको राष्ट्रिय भलिबल लिगमा चौथो तथा दोस्रो राउन्डमा पहिलो जित निकालेको छ । माल्दिभ्सको मालेस्थित सोसियल सेन्टर इन्डोर हलमा शुक्रबारदेखि भएको दोस्रो राउन्डको पहिलो खेलमा मानबहादुर सम्मिलित गुडिस स्पोर्ट्स क्लबले पुलिस क्लबमाथि ३–२ को रोमाञ्चक […]

January 2, 2020

महानगर कप भलिबल शनिबार सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश ३ का नगरपालिकाको सहभागितामा महानगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता शनिबार सुरु हुने भएको छ । ललितपुर महानगरपालिकाको १ सय १ औं स्थापना दिवसको अवसरमा हुन लागेको महागनर कपमा प्रदेश ३ का महानगर, उपमहानगर र नगरपालीका टोलीले मात्रै सहभागि हुन पाउने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । ललितपुर […]

December 30, 2019

मानबहादुर सम्मिलित गुडिसको तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष भलिबल टिम तथा विभागीय त्रिभुवन आर्मी क्लबका स्पाइकर मानबहादुर श्रेष्ठसम्मिलित गुडिस स्पोर्ट्स क्लबले माल्दिभ्सको राष्ट्रिय भलिबल लिगमा तेस्रो जित निकालेको छ । माल्दिभ्सको मालेस्थित सोसियल सेन्टर इन्डोर हलमा आइबार राति भएको खेलमा मानबहादुर सम्मिलित गुडिस स्पोर्ट्स क्लबले स्पोर्टस् क्लब सिटीलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो जित […]

December 29, 2019

तेस्रो संस्करणको होङ्गग्वान्जी न्यु डायमन्ड कप यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको होङ्गग्वान्जी न्यु डायमन्ड कप यसै महिना आयोजना हुने भएको छ । आयोजक न्यु डायमन्ड स्पोर्ट्स क्लबले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तेस्रो संस्करण यही पुस २३ देखि २६ गतेसम्म हुने जानकारी गराएको हो । प्रतियोगिता नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा आयोजना हुनेछ ।  प्रतियोगिताको लागि गत […]

December 29, 2019

माल्दिभ्समा मानबहादुरको टोलीको दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष भलिबल टिम तथा विभागीय त्रिभुवन आर्मी क्लबका स्पाइकर मानबहादुर श्रेष्ठसम्मिलित गुडिस स्पोर्ट्स क्लबले माल्दिभ्सको राष्ट्रिय भलिबल लिगमा दोस्रो जित निकालेको छ । माल्दिभ्सको मालेस्थित सोसियल सेन्टर इन्डोर हलमा शनिबार राति भएको खेलमा मानबहादुर सम्मिलित गुडिस स्पोर्ट्स क्लब पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै दोस्रो जित निकालेको हो […]

Success

Thank you for your time.