default_image

भलिबल

December 3, 2019

भारतसँग पराजित हुँदै नेपाल रजतमा सिमित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोली भारतसँग फाइनलमा पराजित हुँदै १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलतर्फ रजत पदकमा सिमित भएको छ । पाँचौ सेटमा पुगेको खेलमा नेपाल साविक विजेता भारतसँग पराजित भएको हो । पहिलो सेट गुमाएको नेपाले दोस्रो सेटमा २५-२३ ले जित निकालेको थियो । तेस्रो सेट नेपालले […]

December 3, 2019

भलिबल फाइनल: नेपाल ऐतिहासिक उपाधिनजिक

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला भलिबलको फाइनलमा नेपाल र भारतबीचको खेल जारी रहेको छ । पहिलो सेटमा पछाडी परेको नेपाल दोस्रो र तेस्रो सेटमा लगातार जित निकाल्दै ऐतिहासिक उपाधि नजिक पुगेको छ । पहिलो सेट गुमाएको नेपाले दोस्रो सेटमा २५-२३ ले जित निकालेको थियो । तेस्रो सेट नेपालले २५-२१ […]

December 3, 2019

भलिबल फाइनल : नेपाल दोस्रो सेटमा विजयी

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला भलिबलको फाइनलमा नेपाल र भारतबीचको खेल जारी रहेको छ । पहिलो सेटमा पछाडी परेको नेपाल दोस्रो सेटमा नेपाल २५-२३ ले विजयी भएको छ । पहिलो सेटमा भारत २५-१७ ले विजयी भएको थियो । भारतले सुरुवाती समय १३–८ को अग्रता लिएको थियो । निरन्तर अग्रता […]

December 3, 2019

वीरबहादुरले दिलाए तेक्वान्दोमा अर्को स्वर्ण,नेपालको स्वर्ण संख्या २३

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुदको तेक्वान्दो ग्यारोगीअन्तर्गत पुरुष ६८ केजी मुनि तौल समूहमा नेपालका वीरबहादुर महराले स्वर्ण जितेका छन् । सातदोबाटोस्थित तेक्वान्दो हलमा भएको स्पर्धाको फाइनलमा वीरबहादुरले पाकिस्तानका मुहम्मद फहिमलाई ४१–३६ ले पराजित गर्दै स्वर्ण जिते । उनले भारतका पृथ्वीराज चौहानलाई ३२–२४ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए । त्यसअघि […]

December 3, 2019

भलिबल फाइनल : नेपाल पहिलो सेटमा पराजित

काठमाडौं(हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला भलिबलको फाइनलमा नेपाल र भारतबीचको खेल जारी रहेको छ । राष्ट्रिय खेलकुद परिषद राखेपको कभर्डहलमा जारी खेलमा पहिलो सेटमा नेपाल भारतसँग २५-१७ ले पराजित भएको छ । नेपालले सुरुवाती खेलमा प्रतिस्पर्धा गरेपनि भारतले दवाव कायम गर्दै १३–८ को अग्रता लिएको थियो । निरन्तर अग्रता कायम […]

December 3, 2019

महिला भलिबलमा स्वर्णका लागि नेपाल भारतसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत महिला भलिबलमा आज स्वर्णको छिनोफानो हुदैछ । नेपाली राष्ट्रिय महिला भलिबल टोलीले स्वर्णको लागि भारतको सामना गर्दैछ । खेल ४ बजेपछि त्रिपुरेश्वस्थित राखेप कभर्डहलमा शुरु हुनेछ । बलियो भारतलाई स्तब्ध पार्दै नेपाल साग महिला भलिबलमा पहिलो ऐतिहासिक स्वर्ण जित्ने लक्ष्यमा हुनेछ । फाइनल पुगेर इतिहास […]

December 2, 2019

भलिबल : श्रीलंकालाई महिला र पुरुषतर्फ नै कास्य

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकाले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष र महिला दुवै स्पर्धामा कास्य पदक जितेको छ । सोमबार दशरथ रंगशालास्थित कभर्ड हलमा श्रीलंकाले पुरुषतर्फ बंगलादेशलाई ३-१ ले पराजित गर्दै तेस्रो स्थान प्राप्त गर्यो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो सेट श्रीलंकाले २३-२५ ले गुमाएको थियो । दोस्रो सेटमा २५-२० को जित […]

December 1, 2019

पुरुष भलिबलमा स्वर्णको लागि भारत र पाकिस्तान भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलुकद (साग) पुरुष भलिबलमा स्वर्णको लागि भारत र पाकिस्तान भिड्ने भएका छन् । आइतबार राष्ट्रिय खेलकुद परिषद राखेप) को कभर्डहलमा दोस्रो सेमिफाइनलमा बंगलादेशलाई ३–० को सोभो सेटमा पराजित गर्दै स्वर्ण पदकको लागि पाकिस्तानले भारतसँगको भेट पक्का गरेको हो । पहिलो सेटमा सुरुवाती देखीनै ठूलो अग्रता कायम पाकिस्तानले […]

December 1, 2019

श्रीलंकालाई हराउँदै भारत फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलमा भारत फाइनलमा पुगेको छ । आइतबार राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको पहिलो सेमिफाइनमा श्रीलंकालाई ३-१ को सेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो । प्रतिस्पर्धात्मक पहिलो सेटमा भारतले २७–२५ को कठिन जित निकालेको थियो । दोस्रो सेटमा भारतले २५–१९ को […]

December 1, 2019

सागको औपचारिक सुरुवात आजदेखिः पहिलो दिन तीन खेल

काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को औपचारिक सुरुवात हुदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सागको भव्य उद्घाटन गरेपछि साग औपचारिक रुपमा शुरु हुनेछ । उद्घाटनसँगै आजदेखि विभिन्न ३ खेलहरुको प्रतिस्पर्धा सुरु हुनेछ । भलिबल यसअघि नै शुरु भइसकेको छ । काठमाडौंमा भलिबल र खो–खोको […]

Success

Thank you for your time.