August 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली भलिबलको इतिहासमा पहिलोपटक आयोजना भइरहेको एभीसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको दोस्रो दिन आज तीन खेल हुदैछ । लगनखेलमा रहेको नेपाली सेनाको कभर्डहलमा हुने च्याम्पियनसिपको पहिलो खेलमा समूह ‘बी’ को बंगलादेश र अफगानिस्तान खेल्दैछन् । खेल ३ बजेपछि शुरु हुनेछ । दुवै टोली पहिलो खेलमा पराजित रहेकाले आजको खेलमा […]
August 19, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघ संयुक्त अरब इमिरेट्स (यूएई) सम्पर्क समितिले सोमबार सुरु भएको एभिसी एसियन सेन्ट्रल जोन सिमियर मेन्स भलिबल च्याम्पियनसिपमा आर्थिक सहयोग गरेको छ । समितिका संयोजक एवंम् पूर्व भलिबल खेलाडी इश्वर घमाल र अन्य पूर्व खेलाडीहरुले १ लाख रुपैयाँ संकलन गरि च्याम्पियनसिपका लागि पठाएका छन् । घमालकी श्रीमती लक्ष्मी घमालले सोमबार […]
August 19, 2019
काठमाडौं (हाम्रो खेलकुद)– घरेलु मैदानमा पहिलो पटक आयोजना भएको एभीसी एसियन सेन्ट्रल जोन सिमियर मेन्स भलिबल प्रतियोगिताको सुरुवात हारबाट गरेपछि अब नेपाली टोलीसँग धेरै विकल्प छैन । समूह एमा माल्दिभ्सविरुद्ध बुधबार हुने खेल हारेको खण्डमा नेपाल समूह चरणबाटै बाहिरिनेछ । त्यसअर्थमा नेपालका लागि त्यो खेल गर वा मरको अवस्थामा हुनेछ । नेपाललाई ३–० को सोझो […]
August 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको तेस्रो खेलमा सोमबार उज्वेकिस्तान विजयी भएको छ । आइतबार मात्र नेपाल आइपुगेको उज्वेकिस्तानले समूह बीमा दक्षिण एसियाली राष्ट्र बंगलादेशलाई सोझो ३–० को सेटमा हराएको हो । नेपाली सेनाको लगनखेलस्थित कभर्ड हलमा भएको खेलमा उज्वेकिस्तानले बंगलादेशलाई २५–१६,२५–१६ र २५–२३ ले हराएको थियो । आजै […]
August 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एभीसी एसियन सेन्ट्रल जोन सिनिय पुरुष भलिबल च्याम्पियनसिपको उद्घाटन खेलमा घरेलु टोली नेपाल किर्गिस्तानसँग पराजित भएको छ । नेपाली टोली बलियो किर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो । नेपाली सेनाको कभर्डहलमा सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल पहिलो सेटमा २५–२३ को सेटमा पराजित भएको थियो । नेपालले खेलमा अग्रता लिएर […]
August 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपका लागि नेपाली टोलीबाट विशाल विक र विनोद चन्द बाहिरिएका छन् । नियमअनुसार टोलीमा १२ जना खेलाडीमात्रै राख्न पाउने भएकाले प्रशिक्षक हान एबिङले आइतबार अपोजिट स्पाइकर विशाल विक र लिवेरो विनोद चन्दलाई टोलीबाट बाहिर राखेको हो । प्रशिक्षक एबिङले आइतबार साँझसम्म नै १४ सदस्यीय […]
August 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दावेदार तुर्केमिनिस्तानले ललितपुरमा आजबाट शुरु भएको पाँचौं संस्करणको एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । लगनखेलस्थित नेपाली सेनाको सैनिक शारीरिक तथा खेलकुद बिकास केन्द्रमा भएको पहिलो खेलमा तुर्केमिनिस्तानले अफगानिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको […]
August 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ संस्करणको एभीसी एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिप आज सुरू हुँदैछ । नेपाली भलिबलको इतिहासमै पहिलो पटक यति ठुलो च्याम्पियनसिप अयोजना हुँदैछ । घरेलु भुमिमा हुने च्याम्पियनसिपलाई यादगर बनाउदै फाइनल पुग्ने लक्ष्य लिएको जनेपालले एक पटकको च्याम्पियन किर्गिस्तानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । खेल अपरान्ह ४ बजेपछि लगनखेलस्थित नेपाली सेनाको […]
August 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली भलिबलको इतिहासमै पहिलो पटक आयोजना हुन लागेको पाँचौ संस्करणको एभीसी एसियन सिनियर पुरुष भलिबल च्याम्पियनसिप आउन अब एक दिन मात्रै बाँकी छ । च्याम्पियनसिपमा सहभागिता जनाउन सबै टोली नेपाल आइसकेका छन् ।अन्तिम टोलीका रुपमा उज्वेकिस्तान आइतबार बिहान नेपाल आइपुगेको छ । समूह ‘ए’ मा रहेको नेपालले सोमबार बलियो टोली किर्गिस्तानसँग […]
August 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एभिसी सेन्ट्रल जोन मेन्स भलिबल च्याम्पियनसिपमा भाग लिनका लागि उज्वेकिस्तानको भलिबल टोली आइतबार नेपाल आइपुगेको छ । सोमबारबाट सुरु हुने च्याम्पियनसिपका लागि अन्य टोली भने यसअघि नै आइसकेका छन् । नेपालसहित च्याम्पियनसिपमा ७ राष्ट्रको सहभागिता रहेको छ । सहभागी मध्येकै एक टोलीले अफगानिस्तान र नेपालबीच दुई वटा मैत्रीपूर्ण खेल भएको थियो […]