February 17, 2018
नेपालगन्ज (हाम्रो खेलकुद) – नेपालगन्जमा जारी पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । शनिवार खेलमा विभागीय नेपाल एपीएफ क्लबले आयोजक न्यु इन्द्रेणी बागेश्वरी युथ क्लबलाई ३–० को सोझो सेटमा पराजित गदै समूह ‘ए’ को विजेता बन्दै अन्तिम चारमा पुग्न सफल भयो । वुमन अफ दि म्याच सरस्वती चौधरीको उत्कृष्ट […]
February 15, 2018
नेपालगन्ज (हाम्रो खेलकुद) – शिवम् न्यु डायमण्ड र नेपाल एपिएफ क्लब पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन् । बिहिवार भएको उद्घाटन खेलमा न्यु डायमण्डले नेपाल पुलिस क्लब लाई ३–० को सोझो सेटमा हरायो । डायमण्डले पुलिसलाई २५–१९, २५–१४, २७–२५ ले हरायो । अर्को खेमला एपिएफले बंगालदेशको इफाट महिला भलिबल क्लबलाई […]
February 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको प्रधान सेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ । आयोजक नेपाली सेनाले बिहिबार राजधानी पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता हुने जानकारी गराएको हो । प्रतियोगितामा ३ विभागसहित तत्कालीन ५ प्रदेशसहित ८ टिमको सहभागिता रहने आयोजक सेनाले जनाएको छ । प्रतियोगिता फागुन ६ गतेबाट १२ गतेसम्म लगनखेलस्थित सैनिक […]
February 13, 2018
भरतपुर (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबलको उपाधि जितेको छ । शिवम् न्यू डायमण्ड काठमाडौंलाई ३–० को सेटमा पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो । प्रतिस्पर्धात्मक पहिलो सेटमा २९–२७ को जितेको एपिएफले त्यसपछिका दुई सेट २५–१६ र तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पार्यो । गत महिना एपिएफलाई […]
February 12, 2018
चिवतन (हाम्रो खेलकुद) – विभागिय टोली नेपाल एपिएफ क्लब र काठमाडौंको शिवम् न्यू डायमण्ड एकेडेमी चितवनको पटिहानीमा जारी प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगताको उपाधिका लागि भिड्ने भएका छन् । पहिलो सेमिफाइनलमा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो । एपिएफ २५–१४, २७–२५ र […]
February 11, 2018
चितवन (हाम्रो खेलकुद) – तीन विभागीय टोलीसहित काठमाडौंको शिवम् न्यू डायमण्ड एकेडेमी चितवनको पटिहानीमा जारी प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको सेमिफाइनल पुगेका छन् । समूह ‘ए’ बाट नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी तथा ‘बी’ बाट न्यू डायमण्ड र नेपाल पुलिस अन्तिम चारमा पुगेका हुन् । समूह चरणमा एपिएफ र न्यू डायमण्ड […]
February 10, 2018
चितवन (हाम्रो खेलकुद)– चितवनको पटिहानीमा प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिता–२०७४ आजबाट सुरु भएको छ । प्रतियोगिताको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका छन् । प्रतियोगिताको पहिलो दिनको खेलमा न्यू डायमण्ड, नेपाल आर्मी र एपीएफ विजयी भएका छन् । पहिलो खेलमा बलियो मानिएको शिवम न्यू डायमण्डले भारतको हरियाणा पुलिसको महिला टिमलाई ३–० को […]
February 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुदको प्रतिष्ठित प्रतियोगिता प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबलले मिस नेपाल निकिता चन्डकलाई सद्भावना दुत अनुबन्धित गरेको छ । मिस नेपाल वर्ल्ड निकिता चन्डक प्रधानमन्त्री कपको पाँचौं संस्करणमा सद्भावना दुत नियुक्त भएकी हुन् । प्रधानमन्त्री कप आयोजक बाँके जिल्ला भलिबल संघले मिस नेपाल आयोजक हिडन ट्रेजरसँग सहकार्य गर्ने सिलसिलामा सद्भावना दुतसम्बन्धी […]
February 9, 2018
भरतपुर (हाम्रो खेलकुद)- चितवनको पटिहानीमा शनिबारदेखि सुरु हुने प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिता–२०७४ को सबै तयारी पूरा भएको छ । भलिबल महोत्सवको रुपमा सञ्चालन गर्न लागिएको प्रतियोगिताका लागि कोर्ट निर्माणदेखि परिसर सजावटका सबै काम सम्पन्न भएको शुक्रबार खेलस्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । दुई विदेशीसहित ७ टिम सहभागी हुने प्रतियोगितामा रोमाञ्चकारी महिला […]
February 6, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक शिवम न्यू डायमण्ड एकेडेमीले शिवम् न्यू डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबलको उपाधि जितेको छ । विभागीय क्लब एपीएफलाई ३–१ को सेटमा पराजित गर्दै न्यु डायमण्डले उपाधि जित्न सफल भएको हो । तीन दिनअघि सकिएको ढोरपाटन डबल लिग भलिबलको उपाधि विजेता एपिएफ आज उपाधि भिडन्तमा भने पराजित भएको थियो । […]