March 9, 2016
भरतपुर पद्मोदय अन्तर्राष्टिय पुरुष भलिबल प्रतियोगिताको उपाधि भारतको बीएमडब्लु क्लबले जितेको छ । भरखरै सम्पन्न अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलमा विभागीय टिम नेपाल पुलिस क्लब (एनपीसी) लाई ३–१ ले पराजित गर्दै बीएमडब्लुले उपाधि जितेको हो । उपाधिसँगै बीएमडब्लुले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार जितेको छ । उपविजेता नेपाल पुलिस क्लबले १ लाख रुपैयाँ पाएको […]
March 9, 2016
काठमाडौं, फागुन २६ मदन–पासाङ स्मृति प्रथम राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि बुधवार सशस्त्र प्ररीको एपीएफ क्लबले जितेको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीले आयोजना गरेको प्रतियोगिताको उपाधि भिडन्तमा एपीएफले न्यु डायमण्ड एकेडेमीलाई ३–२ को सेटमा हराउदै उपाधि जितेको हो । घरेलु कोर्टमा न्यु डायमण्डले पहिलो सेट २५–२१ ले जितेको थियो । दोश्रो सेट एपीएफले २५–२३ […]
March 9, 2016
चितवन, फागुन २६ चितवनको पटिहानीमा सम्पन्न पद्मोदय अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि भारतको बीएमडब्लु क्लबले जितेको छ । प्रतिस्पर्धात्मक बनेको खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई ३–१ ले पराजित गर्दै बीएमडब्लुले उपाधि जितेको हो । उपाधिसँगै बीएमडब्लुले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार जितेको छ । उपविजेता नेपाल पुलिस क्लबले १ लाख रुपैयामा चित्त […]
March 8, 2016
काठमाडौं फागुन २५ । न्यू डायमण्ड एकेडेमी र सशस्त्र प्रहरीको एपिएफ क्लब मदन–पासाङ स्मृति प्रथम राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिको लागि खेल्ने भएको छ । मगंलबार न्यू डायमण्ड एकेडेमीको घरेलु कोर्टमा भएको खेलमा दुवै टोलीले आफ्नो प्रतिद्वन्द्वीलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा न्यू डायमण्डले नेपाल पुलिस क्लबमाथि ३–२ को प्रतिस्पर्धात्मक […]
March 8, 2016
चितवन, फागुन २५ विभागीय टिम नेपाल पुलिस क्लब चितवनको पटिहानीमा जारी पद्मोदय अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको अत्यन्तै प्रतिस्पर्धात्मक पहिलो सेमीफाइनल खेलमा गतवर्षको विजेता सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको हो । पहिलो सेट २५–१८ र दोस्रो सेट २५–२१ ले जितेपनि तेस्रो […]
March 7, 2016
काठमाडौं, फागुन २४ मदन–पासाङ स्मृति प्रथम राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । सोमवार भएको लिग चरणको दुवै खेलमा सफलता हात पादै न्यू–डायमण्ड एकेडेमी र एपीएफ क्लब विजेताको रुपमा अन्तिम चारमा स्थान बनाएका छन् । यसै गरि १ खेल जित १ खेलमा हार बेहोरेका पश्चिमाञ्चल र पुलिस पनि उपबिजेताको रुपमा सेमिफाइनलमा प्रवेश […]
February 29, 2016
काठमाडौं कलाकार रेखा थापा खेलकुदसँग जोडिएकी छिन् । बाँके जिल्ला भलिबल संघले अर्को महिना आयोजना हुने प्रधानमन्त्री कप इन्डो नेपाल महिला भलिबल प्रतियोगिताको रेखालाई सोमबार गुडविल एम्बेसडर बनाएपछि उनी खेलकुदसँग जोडिएकी हुन् । सानोमा खेलाडी बन्ने सपना पुरा नभएपनि अहिले प्रधानमन्त्री कप भलिबलमार्फत खेलक्षेत्रसँग जोडिन पाएकोमा रेखाले खुसी व्यक्त गरिन् । खेलकुदसँग मेरो विषय लगाव […]
February 26, 2016
काठमाडौं, फागुन १५ आयोजक त्रिभुवन आर्मी क्लबको ए टिमले ‘प्रधानसेनापति प्रथम राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७२’ को उपाधि हात पारेको छ । शुक्रबार लगनखेलस्थित आर्मीको सैनिक तालिम केन्द्रमा भएको खेलमा अर्काे विभागीय क्लब नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो । आर्मीकै बी टिमले तेस्रो स्थान हात पा¥यो […]
February 25, 2016
काठमाडौं, फागुन १३ ‘प्रधान सेनापति प्रथम राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७२’ को उपाधिको लागि दुई विभागीय आयोजक नेपाल आर्मी र नेपाल प्रहरीबीच प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगिता अन्र्तगत बिहिबार नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको कर्भडहल, लगनखेलमा भएको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरीको एपिएलाई तथा त्रिभुवन आर्मी क्लब ‘ए’ ले […]
February 24, 2016
काठमाडौं, फागुन १२ प्रधान सेनापति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । बुधवार भएको लिग खेलबाट सफलता निकाल्दै एपीएफ सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टिम बनेको छ । समूह बीबाट ४ खेलमा ३ सफलता सहित ९ अंक जोड्दै एपीएफ उपबिजेताको रुपमा अन्तिम चारमा प्रवेश हो । सेमिफाइनलमा एपीएफले समूह ए को बिजेता […]