default_image

8 years ago

June 24, 2017

महिला विश्वकप क्रिकेट आज सुरु हुँदै

172 views

0 Bookmark

लण्डन (एजेन्सी)–अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आयोजनामा आजदेखि महिला विश्व कप इङ्ल्यान्ड र वेल्समा सुरु हुने भएको छ । प्रतियोगितामा भारत, वेस्ट इन्डिज, पाकिस्तान, न्युीिल्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, इङल्याण्ड र श्रीलंका सहभागी छन् । 

प्रतियोगिताको उद्घाटन खेलमा ब्रिस्टोलस्थित मैदानमा न्युजिल्याण्डले श्रीलंकाको सामना गर्दा डर्बीस्थित मैदानमा भारतले इङ्गल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समयअनुसार ३ः१५ बजे मा सुरु हुनेछ । जुलाई २३ सम्म चल्ने प्रतियोगिता राउण्ड रोबिन लिगका आधारमा हुनेछ । अंक तालिकाको शीर्ष चार रहने टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.