काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा एसीसी यू १९ एसिया कप शुक्रबारदेखि सुरु हुँदैछ भने नेपालले आफ्नो पहिलो खेल शनिबार बंगलादेशविरुद्ध खेल्ने छ । आज किन्रारा ओभल क्रिकेट मैदानमा नेपाली टोलीले अभ्यास गरेको थियो ।
‘