default_image

7 years ago

June 20, 2019

पहिला ब्याटिङ गर्दै अष्ट्रेलिया

122 views

0 Bookmark

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज साविक विजेता अष्ट्रेलियाले बंगलादेशविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

भर्खर सम्पन्न टसमा अष्ट्रेलियाले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो । अष्ट्रेलियाका अलराउण्डर मार्कस स्टोइनिसले कमब्याक गरेका छन् । उनी भारतसँगको खेलमा घाईते हुँदा श्रीलंका र पाकिस्तानसँगको खेल गुमाएका थिए ।

बंगलादेशको प्लेइङ ११ ः तामिम इकवाल,सौम्य सरकार,सकिब अल हसन,मुश्फिकुर रहिम,लिटन दास,महमदुल्लाह,सब्बिर रहमान,मेहदी हसन मिराज,मशरर्फे मोर्तजा(कप्तान) रुवेल हसन, मुस्ताफिजुर रहमान ।

अष्ट्रेलिया प्लेइङ ११ ः डेविड वार्नर,आरोन फिन्च(कप्तान),उस्मान खवाजा,स्टिभ स्मिथ,ग्लेन म्याक्सवेल,मार्कस स्टोइनिस,एलेक्स केरी,नाथन कुल्टर नाइल,प्याट कमिन्स,मिचेल स्टार्क र एडम जम्पा ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.