default_image

6 years ago

July 13, 2019

नेपाल विरुद्ध मलेसिया (प्रत्यक्ष प्रसारण)

121 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँगको पहिलो अन्तर्राष्ट्रिय टी ट्वान्टी खेलमा फिल्डिङ गरिरहेको छ ।

खेलको प्रत्यक्ष प्रसारण:

भर्खर किनारारा ओभल क्रिकेट मैदानमा टसमा नेपालले हारेर पहिला फिल्डिङको निम्तो पाएको हो । नेपालले आजको खेलमा युवा अलराउण्डर दिपेन्द्रसिंह ऐरी,पवन सरार्फ र अभिनास बोहोरालाई सुरुवाती ११ मा राखिएको छैन ।

नेपालको ११ सदस्य टोली :
१.पारस खड्का(कप्तान)
२.ज्ञानेन्द्र मल्ल
३.शरद भेषवाकर
४.वसन्त रेग्मी
५.सोमपाल कामी
६.प्रदीप ऐरी
७.सन्दीप लामिछाने
८.रोहित कुमार पौडेल
९.विनोद भण्डारी
१०.करण केसी
११.ललित नारायण राजवंशी

मलेसिया नेपाल भन्दा तुलानात्मक रुपमा कमजोर टोली हो । त्यसैले यस सिरिजमा नेपाललाई नयाँ इतिहास रच्ने सुनौलो अवसर छ । नेपालको लक्ष्य पहिलो पटक टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज क्लिन स्वीप गर्ने देखिन्छ । नेपालले हालसम्म ४ अन्तर्राष्ट्रिय टी ट्वान्टी सिरिज खेलेको छ । २ सिरिजमा पराजित हुँदा १ मा जित र १ बराबरी नतिजा निकालेको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.