default_image

2 years ago

April 15, 2022

जर्ज प्रिन्स वैवाहिक बन्धनमा बाँधिए

146 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबका फरवार्ड जर्ज प्रिन्स कार्कीले वैवाहिक जीवन सुरु गरेको छन् । जर्ज प्रिन्स काभ्रेको पनौती नगरपालिका १० की कामना राउतसँग शुक्रबार बैबाहिक बन्धनमा बाधिएका छन् ।

फेसन डिजाइनर समेत रहेकी कामना बेल्जियम बैस्दै आएकी थिइन् । नेपाली सेनाका सह सेनानी जर्ज प्रिन्स काभ्रे धुलिखेल नगरपालिका वडा नं १२ का स्थायी बासिन्दा हुन् । जर्ज प्रिन्स र कामनाले तीन वर्षदेखिको प्रेम सम्बन्धलाई वैवाहिकमा परिणत गरेका हुन् ।

जर्ज प्रिन्स सम्मिलित आर्मी गत वर्ष ए डिभिजन लिगमा दोस्रो भएको थियो । त्यस्तै आर्मीले झापा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको थियो । उनले राष्ट्रिय फुटबल टोलीबाट पनि खेलिसकेका छन् ।

May 14, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनी मंगलबार भएको खेलमा झम्सिखेल युथ क्लब माथि २-० को जित निकाल्दै आरसी ३२ शीर्ष स्थानमा पुगेको हो । आरसी ३२ का लागि खेलको पाँचौं मिनेटमा सुजन बलाम्पकी मगरले सुरुवाती […]

May 14, 2024

विश्व कप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – विश्व कप छनोटको दोस्रो चरणअन्तर्गत युएइविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार आफ्नो सामाजिक सन्जालमार्फत टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार प्रारम्भिक टोलीको टोलीको गरेको जनाएको छ । नेपाल र युएइबीच जेठ २४ गते दशरथ […]

May 14, 2024

लिभरपुल बराबरीमा रोकियो

एजेन्सी – जोन डुरानले खेलको अन्त्यतिर २ गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा सोमबार लिभरपुल एस्टन भिल्लासँग ३-३ को बराबरीमा रोकिएको छ। लिगको‌ उपाधि दौडबाट बाहिरी सकेको लिभरपुलले २ पटकको अग्रतालाई जोगाउन सकेन। दोस्रो मिनेटमा डामिना मार्टिनेजले आत्मघाती गोल गरेपछि लिभरपुलले अग्रता लियो । १२ औं मिनेटमा योरी टेलिमान्सले वले वाटिकन्सको पासमा गोल गर्दै एस्टन भिल्लालाई […]

Success

Thank you for your time.