हालै सम्पन्न राष्ट्रिय लिगको उपाधि रुस्लान थ्री स्टार क्लबले उचालेको छ । मनाङ मरस्याङ्दी क्लब बिरुधको बिजयसंगै थ्री स्टार क्लब राष्ट्रिय लिगको उपाधि चुम्न सफल भएको हो । जितसंगै थ्री स्टारले १ करोड पुरस्कार राशी जित्न सफल भयो ।
सम्पन्न राष्ट्रिय लिगका उत्कृष्ट खेलाडि र प्रसिक्षक यस प्रकार छन ।
उत्कृष्ट किपर – किरन चेम्जोङ (थ्री स्टार)
उत्कृष्ट डिफेन्डर – देभेन्द्र तामाङ ( झापा )
उत्कृष्ट मिड फिल्डर – बिसाल राइ ( मनाङ्)
उत्कृष्ट फर्वार्ड – नवयुग श्रेष्ठ ( आर्मी )
उत्कृष्ट प्रसिक्षक – राजेन्द्र तामाङ ( थ्री स्टार )