कार्तिक २० , हाम्रो खेलकुद
पुर्व म्यान चेस्टर युनाइटेड स्टार डेभिड बेक्याम आज नेपाल आउँदै छन , बिबिसी वृत्तचित्रको क्रममा उनि आज नेपाल आउँदै हुन , हाम्रो खेलकुद श्रोतले जनाएको हो ।
बेलायती मिडिया अनुसार बेक्याम ७ दिनमा ७ भिन्न देशहरुमा खेल्ने भनिएको थियो जसमद्धे नेपाल पनि एक हो ।
बिबीसीले बनाउन लागेको ‘सेभेन सेभेन सेभेन’ डकुमेन्ट्री सुटिङका लागि उनी (त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल) काठमाडौं ओर्लिएका हुन् र आज नै फर्किने छन ।