default_image

6 years ago

August 26, 2018

ला लिगा अमेरिकामा गर्न असम्भव

18 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – संयुक्त राज्य अमेरिकामा हुने भनिएकोे ला लिगा खेल योजनामा सफल नहुने रियल मड्रिडका म्यानेजर जुलेन लोपेटेगुइले बताएका छन् । यसअघि स्पेनीस फुटबलको शिर्ष स्तरको मिडिया कम्पनी रिलेभेन्टले ला लिगासँग पहिलो पटक देश बाहिर एक खेल खेल्न १५ बर्षको सम्झौता गरेका थियो ।

स्पेनिस एफए वा स्पेनिस फुटबल संघले युएसएमा हुने भनिएको ला लिगाा आयोजनाको आलोचना गरेको छ । ‘म यो देख्न सक्दैन । यो मेरो सुझब हो । किनकी यस निर्णयले खेलाडीलाई अपमानित गरेको छ ।’ ५१ बर्षीय लोपेटेगुइले भने, ‘म यो विषयमा खेलाडीसँग छु ।’

त्यस्तै खेलाडी संघ एएफइले यो योजनाको विषयमा ला लिगाले आफ्नो सदस्यसँग परामर्स नलिएको बताएको छ । एएफइका अध्यक्ष डेभिड अगान्जोसँग छलफल गर्न ला लिगाका २० टिमका खोलाडीले बुधबार म्याड्रिडमा भेटबार्ता गरेको थियो । जहाँ खेलाडीले आवस्यक परे हड्ताल गर्ने चेतावनी दिएका थिए । उक्त बैठकमा स्पेनी राष्ट्रिय टोलीका कप्तान सर्जियो रामोससँगै अधिकांश रियल र बार्सिलोनाका खेलाडी पनि सम्मिलित थिए ।

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

May 15, 2024

टोटनहमलाई हराउँदै म्यानचेस्टर सिटी शीर्षस्थानमा

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि होडको दौड अन्तिम चरण सम्म रहने भएको छ‌। यो सिजन लिगको अन्तिम दिन मात्र उपाधिको टुंगो लाग्नेछ। शीर्षस्थानको म्यानचेस्टर सिटी र दोस्रो स्थानको आर्सनलबीच २ अंकको‌ अन्तर छ। इर्लिङ हालान्डले २ गोल गरेपछि मंगलबार टोटनहमलाई २-० ले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो।५१ औं मिनेटमा केभिन डि ब्रुएनेको‌ सानदार क्रसमा […]

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

Success

Thank you for your time.