default_image

6 years ago

September 4, 2018

साफ सुजुकी कप –पाकिस्तानविरुद्ध विमलको बराबरी गोल

20 views

0 Bookmark

प्रकाश तिमल्सिना

ढाका – नेपाललाई फेरि एक पटक विमल घर्तीमगरले हार बाट जोगाएका छन् । साफ च्याम्पियनसिप (साफ सुजुकी कप) मा फेरि एकपटक निराशाजनक सुरुवातबाट जोगाउने क्रममा विमलले ८२ औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

सन् २०१३ को काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा पनि पाकिस्तानविरुद्ध इन्जुरी समयमा विमलले बराबरी गोल फकाएका थिए । सुजल श्रेष्ठको कर्नरमा आएको बल परिवर्तित नीराजन खड्काले हेडमार्फत मिलाएपछि विमलले नजिकबाट गोल गरेका थिए ।

खेलको अन्तिम मिनेटमा गोल खाएपछि नेपाल पराजित हुन् पुगेको छ

May 21, 2024

सामाजिक र खालीबारीले अंक बाँडे

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत मंगलबार भएको दिनको पहिलो खेलमा सामाजिक युथ क्लब र खालीबारी युथ क्लबले गोलरहित बराबरी खेलेका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हुन् । बराबरी सँगै ९ खेलमा १२ अंक सहित सामाजिक सातौं स्थानमा रहेको छ भने खालीबारी […]

May 20, 2024

डिबाला बिना अर्जेन्टिनाको टोलीको घोषणा

एजेन्सी – अर्जेन्टिनी फुटबल एसोसिएसन (एएफए) ले आउँदो कोपा अमेरिकाका लागि सार्वजनिक गरेको प्रारम्भिक अर्जेन्टिना टोलीमा स्टार खेलाडी पाउलो डिबाला पर्न असफल भएका छन् । इटालियन टोली रोमामा आवद्ध उनी २९ जनाको प्रारम्भिक टोलीमा समेत रहन असफल रहे । डिबालाले यस सिजन रोमाका लागि ३८ खेलमा १६ गोल गरेका छन् । लिगको छैठौं स्थानमा रहेको […]

May 20, 2024

सोर्लाेथको चार गोलमा रियल म्याड्रिड रोकियो

एजेन्सी – नर्वेली फरवार्ड अलेक्जेन्डर सोर्लाेथले ह्याट्रिकसहित चार गोल गरेपछि भिल्लारियलले यो सिजनको ला लिगाको च्याम्पियन बनिसकेको रियल म्याड्रिड बराबरीमा रोक्न सफल भएको छ । खेलमा आरामदायी अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा र सोर्लाेथ एक्लैले चार गोल गरेपछि रियल म्याड्रिड घरेलु टोली भिल्लारियलसँग ४–४ गोलको बराबरीमा रोकिएको हो । गोलको वर्षा भएको खेलमा रियलका अर्दा […]

Success

Thank you for your time.