default_image

5 years ago

December 15, 2018

सिटी पुनः प्रिमियर लिगको शीर्षस्थानमा

म्यानचेस्टर (एजेन्सी)– गाब्रियल जिससले २ गोल गरेपछि म्यानचेस्टर सिटीले प्रिमियर लिगमा शनिबार एभर्टनमाथि ३–१ को जित हासिल गरेको छ । २२ औं मिनेटमा जिससले पहिलो गोल गरेका थिए । लेरोय सानेको क्रममा ५० औं मिनेटमा जिससले हेडमार्फत गोल थपे । सन् २०१७  अक्टोबरपछि जिससले एउटै खेलमा २ गोल गरेको यो पहिलो पटक हो । ६५ […]

17 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी)– गाब्रियल जिससले २ गोल गरेपछि म्यानचेस्टर सिटीले प्रिमियर लिगमा शनिबार एभर्टनमाथि ३–१ को जित हासिल गरेको छ ।

२२ औं मिनेटमा जिससले पहिलो गोल गरेका थिए । लेरोय सानेको क्रममा ५० औं मिनेटमा जिससले हेडमार्फत गोल थपे । सन् २०१७  अक्टोबरपछि जिससले एउटै खेलमा २ गोल गरेको यो पहिलो पटक हो । ६५ औं मिनेटमा डोमिनिक कल्भर्ट लेविनले गोल गदै अन्तर घटाएका थिए ।

तर परिवर्तित ६९ औं मिनेटमा रहिम स्टेर्लिङले गोल गर्दै सिटीको जित पक्का गरे । जितपछि सिटी शीर्षस्थानमा उक्लेको सिटीको ४४ अंक पुगेको छ । दोस्रो स्थानमा झरेको लिभरपुलले आइतबार म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.