default_image

5 years ago

December 18, 2018

च्यासलविरुद्ध मनाङलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – शीर्ष स्थानको मनाङ मर्स्याङदी क्लबले पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मंगलबारको खेलमा भ्याली च्यासल युवा क्लबविरुद्ध पहिलो हाफमा १-० को अग्रता बनाएको छ । मनाङका लागि फरवार्ड आडिलेजे सोमिडेले १६ औं मिनेटमा अग्रता दिलाए । उनले ओलावाले आफिजले पेनाल्टी क्षेत्रको दायाँ भागबाट दिएको लो क्रसमा ६ यार्ड बक्सनजिकबाट गोल […]

24 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शीर्ष स्थानको मनाङ मर्स्याङदी क्लबले पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मंगलबारको खेलमा भ्याली च्यासल युवा क्लबविरुद्ध पहिलो हाफमा १-० को अग्रता बनाएको छ ।

मनाङका लागि फरवार्ड आडिलेजे सोमिडेले १६ औं मिनेटमा अग्रता दिलाए । उनले ओलावाले आफिजले पेनाल्टी क्षेत्रको दायाँ भागबाट दिएको लो क्रसमा ६ यार्ड बक्सनजिकबाट गोल गरेका थिए ।

२० औं मिनेटमा च्यासलका अमिर श्रेष्ठले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको फितलो प्रहारलाई मनाङका गोलरक्षक विशाल श्रेष्ठले सहजै बचाए । २८ औं मिनेटमा मनाङका हेमन गुरुङको फ्रिकिकमा भिक्टरको हेडर गोलरक्षक दिनेश थापामगरले बचाए ।

 

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.