default_image

6 years ago

February 25, 2019

तिलोत्तोमा गोल्डकप जित्दै दाउफिन्सको उपाधिमा ह्याट्रिक

58 views

0 Bookmark

दीपक न्यौपाने, बुटवल

विभागीय टोली नेपाल पुलिस क्लबलै सडन डेथमा ६-५ ले पराजित गर्दै दाउफिन्सले तिलोत्तोमा गोल्डकपको उपाधि जितेको छ ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा दुवै टोलीले ५-५ पेनाल्टी छिराएपछि खेलको नतिजा सडन डेथमा पुगेको थियो । सडन डेथमा पुलिसका तेज तामाङले गोल गर्न नसक्दा अरमानले गोल गर्दै दाउफिन्सको उपाधि पक्का गरे ।

यसअघि पोखरामा मनकामना कप र धरानमा बुढासुब्बा कप जितेको दाउफिन्सले लगातार तेस्रो उपाधि जितेको हो ।

September 15, 2024

कर्णालीलाई हराउॅंदै एपिएफ शीर्ष स्थानमा

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ फुटबल क्लब कर्णाली प्रदेशलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ । आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा एपिएफले आइतवार कर्णालीलाई ६-० ले पराजित गर्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा एपिएफलाई फराकिलो जित दिलाउन रश्मिकुमारी घिसिङले २ तथा हिमा रावत, निशा थोकर र गीता रानाले समान […]

September 15, 2024

एपिएफको‌ सामना गर्दै कर्णाली

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिगमा आज दुई खेल हुदैछन् । आइतवारको पहिलो खेलमा विभागीय टोली नेपाल एपिएफ क्लब र कर्णाली प्रदेशबीच खेल हुँदैछ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने खेल मध्यान्ह १२ः३० बजे सुरु हुनेछ । एपिएफ ४ खेलमा ३ मा जित र १ बराबरीका साथ अंक तालिकाको दोस्रो स्थानमा छ । कर्णाली भने […]

September 15, 2024

पुनरागमन खेलमा मेस्सीको २ गोल

एजेन्सी – कप्तान लिओनल मेस्सीको लामो समयपछि मैदानमा पुनरागमन गर्दै गोल गरेको खेलमा इन्टर मियामीले विजयी भएको छ । मियामीले मेजर लिग सकर (एमएलएस) आइतवार फिलाडेल्फिया युनियनमाथि ३–१ को जित निकालेको छ । अर्जेन्टिनाका स्टार मेस्सीको जुलाई १४ मा कोपा अमेरिकाको फाइनलमा कोलम्बियालाई १-० ले हराएको खेलमा खुट्टामा चोट लागेको थियो। त्यसयता उनी मैदानमा बाहिर […]

Success

Thank you for your time.