default_image

5 years ago

October 10, 2019

पहिलो हाफमा नेपाल ३-० ले पछाडि

सुबास हुमागाईं, क्यानबेरा अस्ट्रेलियाको क्यानबेरामा जारी विश्व कप छनोट खेलको  पहिलो हाफमा  घरेलु टोलीसँग नेपाल ३–० ले पछि परेको छ । अस्ट्रेलियाका जिमि म्याकलेमले २ र ह्यारी सौटरले १ गोल गरेका छन । नेपाल निरन्तर दवाबका बीच पहिलो हाफको अन्त्य गरेको छ ।   खेलको छैटौं मिनेटमा नै नेपालले गोल खाएको थियो । नेपाली गोलकिपर किरणबाट […]

30 views

0 Bookmark

सुबास हुमागाईं, क्यानबेरा

अस्ट्रेलियाको क्यानबेरामा जारी विश्व कप छनोट खेलको  पहिलो हाफमा  घरेलु टोलीसँग नेपाल ३–० ले पछि परेको छ ।

अस्ट्रेलियाका जिमि म्याकलेमले २ र ह्यारी सौटरले १ गोल गरेका छन । नेपाल निरन्तर दवाबका बीच पहिलो हाफको अन्त्य गरेको छ ।  

खेलको छैटौं मिनेटमा नै नेपालले गोल खाएको थियो । नेपाली गोलकिपर किरणबाट रिवान्डमा आएको बलमा जिमिले गोल गरेका थिए । १९ औं मिनेटमा पनि जिमिले अर्को गोल थपे    यस्तै २४ औं मिनेटमा ह्यारीले टिमका लागि तेस्रो र व्यक्तिगत पहिलो गोल गरेका छन्  । ह्यारीको त्यो डेब्यू गोल थियो ।

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.