default_image

5 years ago

October 25, 2019

अनन्तको गोलमा नेपाललाई अग्रता

93 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– कतारको दोहामा म्यानमारविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले दोस्रो मिनेटमै अग्रता लिएको छ । अनन्त तामाङले दोस्रो मिनेटमै अग्रता दिलाएका हुन् ।

कप्तान सुजल श्रेष्ठको कर्नरमा अनन्तले हेड गोल गरेका हुन् । अर्को महिना स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका सिलसिलामा नेपाली यू २३ टोली कतार भ्रमणमा रहेको छ ।

म्यानमारले भने यू २२ टोलीलाई मैत्रीपूर्ण खेलमा उतारेको छ । अधिकांश राष्ट्रिय टोलीका खेलाडीको बाहुल्यता रहेको नेपाल टोली साग यू २३ को साविक विजेता हो । सन् २०१६ मा भारतलाई हराउँदै नेपालले स्वर्ण पदक जितेको थियो ।

म्यानमारविरुद्ध नेपाली टोलीको सुरुवाती ११

गोलकिपर – अपर्ण कार्की

रक्षक – अनन्त तामाङ ,तेज तामाङ, दीनेश राजवंशी, सुमन आर्याल

मिडफिल्ड- अन्जन विष्ट, सुजल श्रेष्ठ (कप्तान) , विक्रम लामा, सुनिल बल

फरवार्ड- नवयुग श्रेष्ठ, अभिषेक रिजाल

 

December 14, 2024

झापा कपको उद्घाटन खेल-आर्मी र एलएक्स सिटी खेल्ने

हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

December 12, 2024

फुटबलर अमिशा र गीता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]

Success

Thank you for your time.