default_image

3 years ago

December 10, 2020

एट्लेटिको म्याड्रिड नकआउट चरणमा

एजेन्सी – स्पेनिस क्लब एट्लेटिको म्याड्रिड समूह उपविजेताको रुपमा युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको छ । नकआउट चरण पुग्न बराबरी नै पर्याप्त हुने खेलमा एट्लेटिकोले अष्ट्रियन क्लब साल्जबर्गलाई उसकै मैदानमा २–० को जित निकाल्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो । एट्लेटिकोको जितमा मारियो हर्माेसो र यान्निक कारास्कोले गोल गरे । […]

35 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब एट्लेटिको म्याड्रिड समूह उपविजेताको रुपमा युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको छ ।

नकआउट चरण पुग्न बराबरी नै पर्याप्त हुने खेलमा एट्लेटिकोले अष्ट्रियन क्लब साल्जबर्गलाई उसकै मैदानमा २–० को जित निकाल्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो । एट्लेटिकोको जितमा मारियो हर्माेसो र यान्निक कारास्कोले गोल गरे ।

खेलको ३९औं मिनेटमा हर्माेसोको गोलबाट एट्लेटिकोले अग्रता लिएको थियो । उनले यान्निक कारास्कोको पासमा गोल गरेका थिए । ८६औं मिनेटमा यान्निक कारास्कोले एन्जल कोरेयको पासमा गोल गर्दै एट्लेटिकोको जित पक्का गरे ।

यो जितसँगै समूह ‘ए’ मा एट्लेटिकोले ६ खेलबाट ९ अंक जोड्यो । पराजित साल्जवर्ग ४ अंकसहि युरोपा लिगमा सीमित बन्दा लोकोमोटिभ मस्को ३ अंक पुछारमा रह्यो । शीर्षस्थानमा रहेको बायर्न म्युनिखले १६ अंक जोड्यो ।

April 29, 2024

पिएसजीलाई फ्रेन्च लिग उपाधि

एजेन्सी – पेरिस सेन्ट जर्मान (पिएसजी) ले १२औं पटक फ्रेन्च शीर्ष डिभिजन लिगको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा मो लियोन सँग ३-२ ले पराजित भएसँगै पिएसजी तीन खेल बाँकी छदै लिग विजेता बनेको हो । पिएसजीको यो लगातार तेस्रो लिग उपाधि हो । शनिबार ले हाभ्रे विरुद्ध ३-३ को बराबरी पछि पिएसजी मोनाको […]

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

Success

Thank you for your time.