default_image

3 years ago

December 11, 2020

समूह विजेता बन्दै मिलान नकआउट चरणमा

एजेन्सी – यो सिजन उच्च लयमा रहेको इटालियन क्लब एसी मिलान समूह ‘एच’ को विजेता बन्दै युरोपा लिगको नकआउट चरणमा पुग्न सफल भएको छ । बिहीबार राति चेक रिपब्लिक क्लब स्पार्टा प्रागमागि १–० को झिनो जित निकाल्दै मिलान समूह विजेता बन्न सफल भएको हो । यही समूहको अर्काे खेलमा शीर्ष होडमा रहेको फ्रान्सेली क्लब लिल […]

36 views

0 Bookmark

एजेन्सी – यो सिजन उच्च लयमा रहेको इटालियन क्लब एसी मिलान समूह ‘एच’ को विजेता बन्दै युरोपा लिगको नकआउट चरणमा पुग्न सफल भएको छ ।

बिहीबार राति चेक रिपब्लिक क्लब स्पार्टा प्रागमागि १–० को झिनो जित निकाल्दै मिलान समूह विजेता बन्न सफल भएको हो । यही समूहको अर्काे खेलमा शीर्ष होडमा रहेको फ्रान्सेली क्लब लिल स्कटिस क्लब सेल्टिकसँग ३–२ ले पराजित भएपछि मिलान समूह विजेता बनेको हो ।

मिलानले ६ खेलबाट १३ तथा लिलले ११ अंक जोड्यो । स्पार्टा प्रागले ६ तथा सेल्टिकले ४ अंक जोड्यो ।

जेनेराली स्टेडियम प्राहमा बिहीबार राति भएको खेलमा मिलानको साँघुरो जितमा जेन्स पिटर हगले खेलको २३औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । ७७औं मिनेटमा घरेलु टोली स्पार्टा प्राग १० खेलाडमिा समेटिएको थियो । डोमिनिक प्लेचाटी सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

युरोपा लिगको नतिजा

समूह ‘ए’ – पीएफसी सोफियाविरुद्ध रोमा (–१), योङ ब्वाइजविरुद्ध सिएफआर क्लज (–१)

समूह ‘बी’ – डुन्डाल्कविरुद्ध आर्सनल (२–), रापिड वेनविरुद्ध मोल्दे (२–२)

समूह ‘सी’ – बायर लिभरकुसनविरुद्ध स्लाभिया प्राग (–०), हापोइल विरविरुद्ध निस (–०)

समूह ‘डी’ – लेच पोज्नानविरुद्ध रेन्जर्स (०–), स्टान्डर्ड लिगविरुद्ध बेन्फिका (२–२)

समूह ‘ई’ – पाओकविरुद्ध ग्रानडा (०–०), आइन्डोभेनविरुद्ध ओमोनिया निकोसिया (–०)

समूह ‘एफ’ – नेपोलीविरुद्ध रियल सोसिडाड (१–१), रिजेकाविरुद्ध एजेट अल्कामार (–१)

समूह ‘जी’ – ब्रागाविरुद्ध जोर्या (–०), लेस्टर सिटीविरुद्ध एइके एथेन्स (–०)

समूह ‘एच’ – सेल्टिकविरुद्ध लिल (–२), स्पार्टा प्रागविरुद्ध मिलान (०–)

समूह ‘आई’ – माकावी टेल एभिभविरुद्ध सिभास्पोर (–०)

समूह ‘जे’ – टोटेनहमविरुद्ध रोयल एन्टवेर्प (–०), लुडोगारेट्स राजग्राडविरुद्ध लास्क (१–)

समूह ‘के’ – डेनामो जाग्रिवविरुद्ध सिएसकेए मस्को (–१), वल्सवर्गविरुद्ध फियोनुर्ड (–०)

समूह ‘एल’ – होफेनहाइनविरुद्ध जेन्ट (–१), स्लोभानविरुद्ध एफके क्रेभेना जेभेज्दा (०–०)

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

May 5, 2024

म्यानचेस्टर सिटीको जितमा हालान्डको चार गोल

एजेन्सी – स्टार फरवार्ड एरलिङ हालान्डको चार गोल सँगै लगातार चौथो पटक इंग्लिश प्रिमियर लिग उपाधि आकांक्षी म्यानचेस्टर सिटीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा सिटीले वल्भस माथि ५-१ को फराकिलो जीत दर्ता गरेको हो । जोस्को गवार्डीओल माथि वल्भस्का आइट-नुरीले पाएको पेनाल्टीमा गोल गर्दै १२औं मिनेटमा हालान्डले सिटीलाई सुरुवाती अग्रता […]

Success

Thank you for your time.