default_image

3 years ago

February 14, 2021

म्यानचेस्टर युनाइटेडको बराबरी

एजेन्सी – बुर्नो फानान्डेजले गोल गरेपछि म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा आइतबार वेष्ट ब्रुमविचसँग १–१ को बराबरी खेलेको छ । खेलमा अग्रता भने वेष्ट ब्रुमविचले लिएको थियो । दोस्रो मिनेटमै टोलीले एमबाये डेग्नीको हेड गोलबाट टोलीले अग्रता लिएको थियो । कोनोर गालाघेरको क्रसमा डेग्नीले गोल गरेका थिए । युनाइटेडले ४४ औं मिनेटमा गोल फर्काएको थियो । […]

33 views

0 Bookmark

एजेन्सी – बुर्नो फानान्डेजले गोल गरेपछि म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा आइतबार वेष्ट ब्रुमविचसँग १–१ को बराबरी खेलेको छ । खेलमा अग्रता भने वेष्ट ब्रुमविचले लिएको थियो ।

दोस्रो मिनेटमै टोलीले एमबाये डेग्नीको हेड गोलबाट टोलीले अग्रता लिएको थियो । कोनोर गालाघेरको क्रसमा डेग्नीले गोल गरेका थिए । युनाइटेडले ४४ औं मिनेटमा गोल फर्काएको थियो । डेग्नीले दोस्रो गोलका लागि दुई पटक सम्म मौका पाएका थिए ।

तर युनाइटेडका गोलकिपले सफल हुन दिएनन् । इन्जुरी समयमा युनाइटेडले गोलको अवसर पाएको थियो । तर वेष्ट ब्रमुविचका गोलकिपरले विफल पारे । युनाइटेड ४६ अंकका साथ दोस्रो स्थानमा उक्लेको छ । तर, युनाइटेड शीर्षस्थानको म्यानचेस्टर सिटी भन्दा ७ अंकले पछाडि छ । १३ अंकका साथ वेष्ट ब्रुमविच १९ औं स्थानमा छ ।

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

Success

Thank you for your time.