default_image

8 years ago

September 18, 2017

आयोजक रोड हाउसका दुवै टोली फुटसलको क्वार्टरफाइनलमा

176 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– आयोजक रोड हाउसका दुवै टोली उपत्यकाव्यापी फुटसल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् । रोड हाउस ‘ए’ले केटु रेष्टुरेन्टलाई ५–४ ले , रोड हाउस ‘बी’ ले होटल मस्र्याङ्दीलाई ८–१ ले हराउँदै अन्तिम आठमा पुगेका हुन् ।

क्यासिनो माजङ , होटल र्याडिसन ,फायर एन्ड आइस र तृशारा यसअघि नै क्वाटरफाइनलमा प्रवेश गरिसकेको आयोजकले जनाएकोको छ । अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुरा मजदुर संघ रोडहाउस संयुक्त मूल एकाइ कमिटिको आयोजनामा भैरहेको छ । प्रतियोगिताको उद्घाटन गृहमन्त्री जनार्दन शर्माले गरेका थिए ।

September 18, 2025

एन्फाका फुटसल निर्देशक महर्जनको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]

September 17, 2025

एन्फाले फुटसल प्रशिक्षण सुरु गरेर रोकेको थियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]

September 17, 2025

एएफसीद्वारा एन्फामाथि १४ लाख बढी जरिवाना

काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]

Success

Thank you for your time.