default_image

4 years ago

March 17, 2022

जेएमसी कप फुटसल यसै महिना

203 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जय बहुमुखी क्याम्पसको आयोजनामा दोस्रो संस्करणको अन्तर कलेज (प्लस टु) जेएमसी कप सेभेन ए साइड फुटसल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता गोकेर्णेश्वर ४ माँकलबारीस्थित मनकामना फुटसलमा हुनेछ । सहभागिताका लागि १० चैतसम्म समयसीमा र १२ चैतमा खेल तालिका सार्वजनिक गरिने आयोजकले जनाएको छ । टिम सहभागिताको लागि ५ हजार शुल्क तोकिएको छ ।

नक आउटका आधारमा हुने प्रतियोगिताको विजेताले ५० हजार र कप तथा दोस्रो हुनेने २५ हजार रुपैया र कप हात पार्नेछ । यस्तै सर्वाेत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक,, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकलाई जनही २ हजार ५ सय प्रदान गरिनेछ ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.