default_image

4 years ago

March 18, 2022

मन्डे र मुकुन्द्र सम्मानित

253 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गत अक्टोबर २ र ३ मा जर्मनी सप्पन्न चेम्निज ओपन कराते प्रतियोगितामा एकल कातातर्फ स्वर्ण र ३५ बर्ष माथी स्वर्ण पदक बिजेता मन्देकाजी श्रेष्ठ तथा ७५ केजीतर्फ कास्यपदक र ३५ बर्षमाथि स्वर्ण पदक बिजेता मुकुन्द्र महर्जनलाई कर्मा कन्स्ट्रक्सनले सम्मान गरेको छ ।

सो कार्यक्रममा पदक बिजेता खेलाडीहरुलाई कर्मा कन्स्ट्रक्सन अध्यक्ष पुर्ब कराते खेलाडी रबि महर्जनद्वारा सम्मान पत्र सहित सम्मान गरिएको छ । महर्जनले खेलकुद क्षेत्रमा सधै साथ र सहयोग गर्दै जाने बताए ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.