default_image

4 years ago

March 27, 2022

कराते हुने

222 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रम अनुशार बिर गणेशमान फाउन्डेशन र नेपाल सितोरियो कराते डो संघ,शाखा डोजो सतुङ्गल काठमाण्डौको सयुक्त आयोजनामा यही चैत्र १५ गते मंगलवार देखि गणेशमान फाउण्डेशन राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा सात वटै प्रदेश, तिन वटा बिभागिय टिम गरी १० टिम को सहभागीता रहने पनि जानकारी गराउन चाहन्छु । पुरुष तर्फ ५०, ५५, ६०, ६७, ७५, –८४, +८४, एकल काता र टिम काता गरि ९ ईभेन्टस र महिलातर्फ ४५, ५०, ५५, ६१, –६७, +६८, एकल काता रटिम काता गरि ७ ईभेन्टस गरि कुल १६ ईभेन्टसमा १६ स्वर्ण पदक का निम्ति प्रतिस्पर्धा गराईनेछ ।

प्रतियोगिता सञ्चालन गर्न करिव २२ लाख रुपैया खर्च हुने बताइएको छ । दुईदिने प्रतियोगिता काठमाण्डौ सतुङ्गल स्थित डिवी पार्टी भेन्युमा सन्चालन हुने छ ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.