default_image

3 years ago

July 7, 2022

एसिया प्यासिफिक प्रि क्वाटरफाइनलमा

241 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक एसिया प्यासिफिक ‘ए’ प्रथम एसिया प्यासिफक एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको प्रि क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

धापासीस्थित घरेलु कोर्टमा ब्वाइजमा बिहीबार एसिया प्यासिफिक ‘ए’ ले डिआर मेमोरियललाई ९–५ ले लक्ष्मीपुर ‘बी’ लाई ९–५ र एन्जल्स हार्ट ‘बी’ लाई ९–७ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो । अन्य खेलमा इन्साइट भिजन, एन्जल्स हार्ट ‘ए’, महामञ्जुश्री, सिनर्जी र एसिया प्यासिफिक ‘सी’ ले सफलता हात पारेका छन् ।

प्रतियोगिताको एसिया प्यासिफिकका प्रिन्सिपल रमेश घिमिरेले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगिताको ब्वाइजमा २९ तथा गल्र्समा १६ टिम सहभागी छन् । लिग कम नकआउट आधारमा सञ्चालित प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

November 17, 2025

काठमाडौं गोर्खाजको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले स्तब्ध बनाउँदै काठमाडौं गोर्खाजले सानदार सुरुवात गरेको छ । जितको लागि १ सय ३१ रनको लक्ष्य काठमाडौंले १८ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो। राम्रो सुरुवात गरेको काठमाडौंका ओपनरद्वय आकाश त्रिपाठी र बेन चार्लसवर्थले पहिलो पावर विना कुनै विकेटको नोक्सानीमा […]

November 16, 2025

स्पेन विश्व कप छनोटको नजिक, बेल्जियम रोकियो

एजेन्सी – मिकेल ओयार्जाबालले २ गोल गरेको खेलमा स्पेनले जर्जियालाई ४- ० को जित दिलाए। यो जितसँगै स्पेन विश्वकप छनोटको नजिक पुगेको छ। स्पेन ५ खेलपछि समूह ‘ई’ को शीर्ष स्थानमा छ र दोस्रो स्थानमा रहेको टर्कीभन्दा ३ अंक अगाडि छ। दुवै टोलीको अन्तिम खेल मंगलबार हुनेछ। खेलको ११औँ मिनेटमा जर्जियाका जियोर्जी गोचोलेश्विलीको ह्यान्डबलका कारण […]

November 1, 2025

आर्सनल शीर्ष स्थानमा थप मजबुत

एजेन्सी – आर्सनलले आज बर्नलीलाई २-० ले हराउँदै प्रिमियर लिगमा आफ्नो शीर्ष स्थान झनै मजबुत बनाएको छ। पहिलो हाफमै दुई गोल गर्दै आर्सनलले जित पक्का गरेको थियो। पहिलो गोल विक्टर जिओकेरेसले १४ औं मिनेटमा उत्कृष्ट हेडरमार्फत गरे। उनको यो सिजनको चौथो गोल हो। त्यसपछि डेक्लान राइसले पनि ३५ औं मिनेटमा हेडरमार्फत अर्को गोल थप्दै टिमलाई […]

Success

Thank you for your time.