default_image

2 years ago

August 14, 2022

इबीएलाई दोहोरो सफलता

काठमाडौं (हाम्रो खेलकुद) – इडेन ब्रिज एकेडेमी (इबीए) ले नवौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार दोहोरो सफलता हात पारेको छ । सिनियर ब्वाइजमा इबीएले न्यु जेनिथलाई ३८–१३ तथा जुनियर ब्वाइजमा इबीएले सेबलाई १८–८ ले पराजित ग¥यो ।सिनियर ब्वाइजको अन्य खेलमा ब्राइट होराइजनले ग्रिन लाउन्सलाई ३७–१९ ले पराजित गरेको छ । यस्तै ज्ञाननिकेतनले आयोजक ग्रिन फिल्ड […]

86 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – इडेन ब्रिज एकेडेमी (इबीए) ले नवौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार दोहोरो सफलता हात पारेको छ ।

सिनियर ब्वाइजमा इबीएले न्यु जेनिथलाई ३८–१३ तथा जुनियर ब्वाइजमा इबीएले सेबलाई १८–८ ले पराजित ग¥यो ।सिनियर ब्वाइजको अन्य खेलमा ब्राइट होराइजनले ग्रिन लाउन्सलाई ३७–१९ ले पराजित गरेको छ ।

यस्तै ज्ञाननिकेतनले आयोजक ग्रिन फिल्ड ‘बी’ लाई ३१–१९, नेपाल सेन्टरले हेम्सलाई ४४–३६ र जेनिथले काठमाडौं जेभियरलाई ७८–४८ ले हराए ।

जुनियर ब्वाइजको अर्को प्रतिस्पर्धामा ओरेकलले हिमालयनलाई १२–८ ले पन्छायो । सिनियर गल्र्समा आर्याले महामन्जुश्रीलाई २०–९, संस्कृतिले ओरेकललाई २०–८ तथा हिमालयनले हेम्सलाई १९–१८ ले पाखा लगाए ।

April 16, 2024

बहराइनको कम्बोडियाविरुद्ध सहज जित

मस्कट (हाम्रो खेलकुद) – ओमनमा जारी एसिसि प्रिमियर कप अन्तर्गत बहराइनले पहिलो जित दर्ता गरेको छ । पहिलो जित दर्ता गर्ने क्रममा बहराइनले कम्बोडिया माथि ७ विकेटको सहज जित हासिल गरेको हो । कम्बोडियाले दिएको ८४ रनको झिनो लक्ष्य बहराइनले १३.१ ओभरमा ३ विकेट गुमाएर भेटायो । बहराइनका लागि हैदर बटले २७ बलमा ३ चौका […]

April 10, 2024

आर्मीलाई हराउँदै मच्छिन्द्र सिमरा गोल्डकपको सेमिफाइनलमा

सुनिल गाउँले, सिमरा विभागीय टोली त्रिभुवन आर्मी क्लब विरुद्ध संघर्षपूर्ण जित निकाल्दै मच्छिन्द्र क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा मंगलबार राति भएको प्रतिष्पर्धात्मक खेलमा मच्छिन्द्रले आर्मी १–० लाई हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । ६९ औं मिनटमा सौरभ लिम्बुले गरेको मच्छिन्द्रला लागि निर्णायक बनेको थियो […]

April 6, 2024

खड्का टिप-टो स्पोर्ट्स एकेडेमीको ब्रान्ड एम्बासेडर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबल टोलीका पूर्व कप्तान हरि खड्का टिप-टो स्पोर्ट्स एकेडेमीको ब्रान्ड एम्बासेडर र प्राविधिक सल्लाहकार (टेकनिकल एडभाईजर) नियुक्त भएका छन् । एन्फाका वर्तमान टेक्निकल डाइरेक्टर तथा नेपाली महिला फुटबल टोलीका पूर्व मुख्य प्रशिक्षक समेत रहेका खड्का हाल टिप-टो स्पोर्ट्स एकेडेमीसँग जोडिएका हुन् ।  नेपाली फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतद्वारा संचालित […]

Success

Thank you for your time.