default_image

2 years ago

October 15, 2022

नवौं राष्ट्रिय खेलकुद – शिवराजलाई पुरुष १ सय मिटर दौडमा स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबका शिवराज पार्कीले नवौं राष्ट्रिय खेलकुद अन्तरगत पुरुष १ सय मिटर दौडमा स्वर्ण जितेका छन् । पोखरा रंगशालास्थित एथलेटिक्स ट्याकमा शनिबार भएको दौडमा शिवराजले त्रिभुवन आर्मी क्लबका युवराज विकलाई २ मिलिसेकेण्डले पछि पार्दै स्वर्ण जित्न सफल भएका हुन् । शिवराजले निर्धारिध दुरी १०.५६ सेकेन्डमा पूरा गर्दै स्वर्ण जित्दा […]

129 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबका शिवराज पार्कीले नवौं राष्ट्रिय खेलकुद अन्तरगत पुरुष १ सय मिटर दौडमा स्वर्ण जितेका छन् ।

पोखरा रंगशालास्थित एथलेटिक्स ट्याकमा शनिबार भएको दौडमा शिवराजले त्रिभुवन आर्मी क्लबका युवराज विकलाई २ मिलिसेकेण्डले पछि पार्दै स्वर्ण जित्न सफल भएका हुन् ।

शिवराजले निर्धारिध दुरी १०.५६ सेकेन्डमा पूरा गर्दै स्वर्ण जित्दा आर्मीका युवाराज विकले १०.५८ सेकेन्डमा पुरा गर्दै रजतमा चित्त बुझाए । आर्मीकै डिल्ली भण्डारी १०.७० सेकेन्डसहित कास्य जित्न सफल भए ।

April 20, 2024

नेपाललाई हराउँदै हङकङ इमर्जिङ एसिया कपमा छनोट

मस्कट (हाम्रो खेलकुद) – हङकङ ओमनमा जारी एसीसी प्रिमियर कपमा तेस्रो स्थान हासिल गर्दै इमर्जिङ टिम्स एसिया कपमा छनोट भएको छ । तेस्रो स्थानको लागि शनिबार भएको खेलमा नेपाल माथि ४ विकेटको जित निकाल्दै इमर्जीङ टिम्स एसिया कपमा छनोट भएको हो । नेपालले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको हङकङले लक्ष्य १९.३ ओभरमा ६ […]

April 19, 2024

फाइनल पुग्न यूएईलाई नेपालको सामान्य लक्ष्य

मस्कट (हाम्रो खेलकुद) – एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत नेपालले पहिलो सेमिफाइनलमा यूएईलाई १ सय २० रनको सामान्य लक्ष्य दिएको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपालले टस हारेपछि ब्याटिङको निम्तो पाएको थियो । शीर्षक्रमले संघर्ष गर्दा नेपालले तल्लोक्रमका ब्याटरको सहयोगमा २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन जोड्यो । […]

April 16, 2024

बहराइनको कम्बोडियाविरुद्ध सहज जित

मस्कट (हाम्रो खेलकुद) – ओमनमा जारी एसिसि प्रिमियर कप अन्तर्गत बहराइनले पहिलो जित दर्ता गरेको छ । पहिलो जित दर्ता गर्ने क्रममा बहराइनले कम्बोडिया माथि ७ विकेटको सहज जित हासिल गरेको हो । कम्बोडियाले दिएको ८४ रनको झिनो लक्ष्य बहराइनले १३.१ ओभरमा ३ विकेट गुमाएर भेटायो । बहराइनका लागि हैदर बटले २७ बलमा ३ चौका […]

Success

Thank you for your time.