default_image

1 year ago

February 11, 2023

सेब र गोल्डेनपिकको जित

78 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सेब र गोल्डेनपिकले दोश्रो भद्रकाली कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार जित हात पारेका छन् ।

फाइल तस्विर

हात्तीगौडास्थित आयोजक भद्रकालीको कोर्टमा सेबले ग्रिनल्यान्डलाई २९–२४ ले पराजित ग¥यो । सेबका विकास डाँगीले १५ स्कोर गरे । गोल्डेनपिकले एन्जल्स हार्टलाई ४६–३६ ले हरायो । गोल्डेनपिकका सुविन तामाङले ७ अंक जोडे । स्कोलर्स होमले आयोजक भद्रकालीलाई २४–२० ले पन्छायो ।

जुनियर ब्वाइजमा गोल्डेनपिक र स्किब्सले सफलता पाए । गोल्डेनपिकले बसुन्धारा नेसनल एकेडेमी (बीएनए) लाई १८–१४ ले पाखा लगायो । गोल्डेनपिकका अमन र पासाङले समान ६–६ स्कोर गरे । एन्जल्स हार्ट विरुद्धको खेलमा स्किब्स १२–१० ले विजयी भयो ।

July 12, 2024

प्रिन्स पेरिस ओलम्पिकको कठिन समूहमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका उदियमान स्टार प्रिन्स दाहाल पेरिस ओलम्पिक २०२४ मा कठिन समूह मा परेका छन् । ब्याडमिन्टनको जुनियर विश्व वरीयताका पूर्व नम्बर एक भइसकेका प्रिन्स समूह ‘पी’ मा विश्व वरीयताको दोस्रो स्थानका डेनमार्कमा भिक्टर एक्सेलसनसँगै परेका छन् । विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) को मुख्यालय मलेसियाको क्वालालम्पुरमा शुक्रबार भएको समुह विभाजनमा प्रिन्सको […]

July 11, 2024

मानबहादुर फेवा एजुकेशन एण्ड माइग्रेसनको ब्रान्ड एम्वासडर

सिड्नी (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठ अस्ट्रेलियाको सिड्नीमा रहेको फेवा एजुकेशन एण्ड माइग्रेसनको ब्रान्ड एम्वासडरमा नियुक्त भएको छ । फेवा एजुकेशन एण्ड माइग्रेसनले कप्तान तथा स्पाइकर मानबहादुर श्रेष्ठलाई दुई वर्षको लागि ब्रान्ड एम्वासडरमा नियुक्त गरेको हो । फेवा एजुकेशन एण्ड माइग्रेसनका निर्देशक योगेश श्रेष्ठ र मान बहादुरले सम्झौता पत्रमा […]

July 11, 2024

चितवन लिगमा जि ब्वाइज र सौराहा विजयी

सुशिल पन्त क्षेत्री, चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबल बुधबार आई स्टडी जि ब्वाइज र सौराहा युवा समाज विजयी भएका छन् । पहिलो खेलमा जि व्बाइजले पानस युवा क्लबलाई २-० ले पराजित गर्‍यो । टोलीलाई जित दिलाउन प्रयास तामाङ र निशान्त परियारले गोल गरे । खेलको २६ औं मिनेटमा प्रयासको गोलमा जि […]

Success

Thank you for your time.