default_image

3 years ago

February 11, 2023

सेब र गोल्डेनपिकको जित

278 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सेब र गोल्डेनपिकले दोश्रो भद्रकाली कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार जित हात पारेका छन् ।

फाइल तस्विर

हात्तीगौडास्थित आयोजक भद्रकालीको कोर्टमा सेबले ग्रिनल्यान्डलाई २९–२४ ले पराजित ग¥यो । सेबका विकास डाँगीले १५ स्कोर गरे । गोल्डेनपिकले एन्जल्स हार्टलाई ४६–३६ ले हरायो । गोल्डेनपिकका सुविन तामाङले ७ अंक जोडे । स्कोलर्स होमले आयोजक भद्रकालीलाई २४–२० ले पन्छायो ।

जुनियर ब्वाइजमा गोल्डेनपिक र स्किब्सले सफलता पाए । गोल्डेनपिकले बसुन्धारा नेसनल एकेडेमी (बीएनए) लाई १८–१४ ले पाखा लगायो । गोल्डेनपिकका अमन र पासाङले समान ६–६ स्कोर गरे । एन्जल्स हार्ट विरुद्धको खेलमा स्किब्स १२–१० ले विजयी भयो ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.