default_image

5 months ago

April 18, 2023

ग्रिन भिलेज सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – डिफेन्डिङ च्याम्पियन ग्रिन भिलेज दोश्रो ब्राइट फ्युचर कप एसइइ छात्र फुटसल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ । ग्रिन भिलेजले नेरिक एकेडेमीलाई ३–२ गोलअन्तरले पराजित ग¥यो । ब्राइट फ्युचर मावि प्लस टु विभागद्वारा आयोजित प्रतियोगितामा बालवाटिका, प्रिमियर स्कुल र ध्रुव तारा पनि आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा पुगे । बालवाटिकाले ब्राइट होराइजनलाई […]

53 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – डिफेन्डिङ च्याम्पियन ग्रिन भिलेज दोश्रो ब्राइट फ्युचर कप एसइइ छात्र फुटसल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

ग्रिन भिलेजले नेरिक एकेडेमीलाई ३–२ गोलअन्तरले पराजित ग¥यो । ब्राइट फ्युचर मावि प्लस टु विभागद्वारा आयोजित प्रतियोगितामा बालवाटिका, प्रिमियर स्कुल र ध्रुव तारा पनि आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा पुगे ।

बालवाटिकाले ब्राइट होराइजनलाई ४–३ गोलले हरायो । प्रिमियरले क्यामेलियालाई ४–२ गोलले पाखा लगायो । ध्रुव ताराले डाइमन्डलाई टाइ ब्रेकरमा निराश पा¥यो । प्रतियोगिता बुधबार सम्पन्न हुनेछ ।

September 20, 2023

वीरजङ स्मृति खुल्ला पुरुष भलिबल यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा वीरजङ स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता यसै महिना आयोजना हुने भएको छ । महासंघले बुधवार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिता असोज १८ देखि २१ गतेसम्म काठमाडौँको नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा हुने महासंघका महासचिव विनोद चन्दले जानकारी गराए । प्रतियोगिताको विजेताले ५ लाख […]

September 20, 2023

एसियाड भलिबल: इरानसँग नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले १९औं एसियाली खेलकुद (एसियाड) मा लगातार दोस्रो हार बेहोरेको छ । समूह ‘बी’ को खेलमा नेपाल बलियो इरानसँग ३–० को सोझो सेटमा पराजित भएसँगै एसियाडमा लगातार दोस्रो हार बेहोरेको हो । चाइना टेक्सटाइल सिटी स्पोर्ट्स सेन्टर जिम्नेसियममा बुधबार भएको खेलमा बलियो इरानविरुद्ध नेपालको प्रदर्शन तीनै सेटमा […]

September 19, 2023

गण्डकीका रवि सर्वाेत्कृष्ट

पोखरा (हाम्रो खेलकुद) – च्याम्पियन गण्डकी प्रदेशका ओपन स्पाइकर रवि केसी लामाचौर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । घरेलु टोली गण्डकीलाई लामाचौर कप भलिबलमा च्याम्पियन बनाउन रविले प्रतियोगिता भर नै सानदार प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेका रविले ट्रफी र प्रमाण पत्र प्राप्त गरे । व्यत्तिगत विधातर्फ स्पाइकरमा गण्डकीका किरण गुरौं, […]

Success

Thank you for your time.