default_image

1 year ago

June 8, 2023

रातो बंगलाको दोहोरो जित

99 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रातो बंगलाले तेश्रो संस्कृति कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार दोहोरो जित हात पारेको छ ।

ब्वाइजमा रातो बंगलाले एपेक्स लाइफलाई २५–१२ तथा गल्र्समा होली भिजनलाई २९–४ ले पराजित ग¥यो । ब्वाइजमा काठमाडौं वल्र्डले टीआईएलाई १६–१५ तथा युरोले इम्पेरियललाई २७–२६ ले हराए ।

गल्र्समा आयोजक संस्कृति ‘ए’ ले इम्पेरियललाई ३६–६ तथा काठमाडौं भ्यालीले द एक्सेल्सियर स्कुललाई २५–१३ ले पाखा लगाए ।

June 21, 2024

अस्ट्रेलियामा सर्वाधिक धनराशीको भलिबल प्रतियोगिता हुने

सिड्नी – अस्ट्रेलियाको मेलबर्नमा सर्वाधिक धनराशीको पुरुष भलिबल प्रतियोगता ‘ग्लोबल मिट कप २०२४’ आयोजना हुने भएको छ । एलिट गोर्खा स्पोर्ट्स क्लबको आयोजना तथा ग्लोबल मिट एजुकेशन एण्ड भिषा सर्भिसको मुख्य प्रायोजनमा खुल्ला पुरुष तथा ३५ बर्षमाथि गरि दुई विधाको ‘ग्लोबल मिट कप २०२४’ आगामी जुन ३० तारिखमा हुन लागेको हो । एक दिने प्रतियोगिता […]

June 20, 2024

चर्च ब्वाइजले एएफसी च्यालेन्ज लिग प्रारम्भिक छनोटमा पारो एफसी विरुद्ध खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – पछिल्लो सिजन सहिद स्मारक ए डिभिजन लिग विजेता टोली चर्च ब्वाइज युनाइटेड एसियाली फुटबलको तेस्रो तहको महाद्वीपीय प्रतियोगिता एएफसी च्यालेन्ज लिगबाट एक जित टाढा रहेको छ । एएफसीले सार्वजनिक गरेको छनोट यात्रा अनुसार चर्च ब्वाइजले भुटानी लिग विजेता पारो फुटबल क्लब विरुद्धको छनोट खेल आयोजना गर्ने भएको हो । खेल अगस्ट […]

June 17, 2024

बंगलादेशविरुद्ध जितका लागि नेपाललाई १ सय ७ रनको लक्ष्य

किंग्सटाउन (हाम्रो खेलकुद) – आइसिसी टि-२० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले टेस्ट राष्ट्र बंगलादेश विरुद्ध १ सय ७ रनको लक्ष्य पाएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा विकेट गुमाउँदै १ सय ६ रन बनाएपछि नेपालले सो लक्ष्य पाएको हो । दक्षिण अफ्रिका विरुद्ध १ रनको झिनो हार […]

Success

Thank you for your time.