default_image

9 months ago

June 12, 2023

हरिले जिते वेलम्यान समर रन २०२३ को उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दुवईमा आयोजना भएको वेलम्यान समर रन २०२३ को उपाधि नेपालका हरी कृष्ण बिष्टले जितेका छन् । दुवइ स्पोर्टस् काउन्सिलको सहकार्यमा अल बारारीमा भएको दौडमा तेक्वान्दोका प्रशिक्षक समेत रहेका बिष्टले १० किमि दौडमा विभिन्न राष्ट्रका सहभागीलाई पछाडी पार्दै उपाधि जित्न सफल भएको दुवइबाट तेक्वान्दोका राष्ट्रिय रेफ्रि समेत रहेको जगन अधिकारीले जानकारी गराए […]

148 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दुवईमा आयोजना भएको वेलम्यान समर रन २०२३ को उपाधि नेपालका हरी कृष्ण बिष्टले जितेका छन् ।

दुवइ स्पोर्टस् काउन्सिलको सहकार्यमा अल बारारीमा भएको दौडमा तेक्वान्दोका प्रशिक्षक समेत रहेका बिष्टले १० किमि दौडमा विभिन्न राष्ट्रका सहभागीलाई पछाडी पार्दै उपाधि जित्न सफल भएको दुवइबाट तेक्वान्दोका राष्ट्रिय रेफ्रि समेत रहेको जगन अधिकारीले जानकारी गराए ।

रोजगारीका सिलसिलामा विगत ७ बर्ष देखि दुवइमा रहेको सेनाका अवकास प्राप्त बिष्टले यस अगि पनि विभिन्न दौडमा सहभागिता जनाउनुका साथै विभिन्न पदक प्राप्त गर्न सफल भईसकेको अधिकारीले जानकारी गराए ।

February 24, 2024

बुटवलमा राष्ट्रिय लन टेनिस प्रतियोगिता हुँदै

सुमन अधिकारी, बुटवलरुपन्देही लन टेनिस संघको आयोजनामा बुटवलमा छैटौं राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता–२०८० हुने भएको छ । प्रतियोगितामा देशभरका शीर्ष वरियताका लन टेनिस खेलाडी प्रतिस्पर्धा गर्ने बताइएको छ। बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोग तथा रुपन्देही लन टेनिस संघको आयोजनामा फागुन १५ देखि १९ गतेसम्म देविनगर लन टेनिस कम्प्लेक्समा हुने प्रतियोगिताको तयारी अन्तिम चरण पुगेको संघले […]

February 23, 2024

धम्पुस उत्सवमा पुरुष र महिला भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – पर्यटकीय नगरी कास्कीकाे रमणीय गाँउ माछापुच्छ्रे गाउँपालिका ७ धम्पुस मिलन टोलमा यसै महिनाको अन्त्यदेखि पुरुष र महिला भलिबलसँगै प्रौढ भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । माछापुच्छ्रे गाउँपालिका ७ धम्पुसको संयोजन तथा मिलन युवा क्लबको आयोजनामा प्रतियोगिता फागन ३० देखि चैत ३ गतेसम्म आयोजना हुने भएको हो । पुरुषतर्फ कास्की जिल्ला […]

February 23, 2024

साम्बाले समर्थकलाई दिइन् धन्यवाद

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला फुटबल टोलीबाट ५० अन्तर्राष्ट्रिय गोल पूरा गरेपछि सावित्रा भण्डारी साम्बाले आफ्ना समर्थकलाई धन्यवाद दिएकी छिन् । साउदी अरेबियामा जारी वाफ च्याम्पियनसिपमा बिहीबार आयोजक इराकविरुद्ध ५–० को जितमा सबै गोल गरेकी साम्बाको ५० गोल पूरा भएको थियो । अन्तर्राष्ट्रिय फुटबलमा नेपालका लागि ५० गोल पूरा गर्ने उनी पहिलो खेलाडी हुन् […]

Success

Thank you for your time.