default_image

9 years ago

November 17, 2015

राष्ट्रपतिलाई ओलम्पिकको निम्तो

120 views

0 Bookmark

मङ्शीर १ गते, काठमाडौं ।
नेपाल ओलम्पिक कमिटिका भर्खरै निर्वाचित पदाधिकारीहरुले कार्तिक २९ गते नव निर्वाचित राष्ट्रपती बिद्या भण्डारीलाई भेट गर्दै अब हुने ब्राजिल ओलम्पिकको लागि निमन्त्रतणा पत्र हस्तान्तरन गरेका छन ।

bidhya bhandari

राष्ट्रपतिको कार्यालयमा भएको भेटमा ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठ, उपाध्यक्ष लामा तेन्डी शेर्पा, उपाध्यक्षद्वय पुरेन्द्र लाखे र ज्योति राणाको उपस्थिति रहेको थियो। भेटघाटका क्रममा ओलम्पिक कमिटिका पदधिकारीहरुले नयाँ राष्ट्रपतिलाई बधाई पनि दिए ।

राष्ट्रपतिको कार्यालयमा भएको भेटमा ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठ, महासचिब लामा तेन्डी शेर्पा, उपाध्यक्षद्वय पुरेन्द्र लाखे र ज्योति राणाको उपस्थिति रहेको थियो । २०१६ मा ब्राजिलको रीयो दि जेनेरियोको निम्तोको बारेमा छलफल गरेर ओलम्पिक कमिटिलाई छिटै जानकारी दिने राष्ट्रपतिले जानकारी दिनु भयो ।

December 10, 2024

रोहित र जाफरको अर्धशतकमा चितवनलाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनीका कप्तान रोहितकुमार पौडेल र साद विन जाफरको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । लुम्बिनीका लागि कप्तान रोहितले सर्वाधिक ८० रन […]

December 8, 2024

हेडको शतक र बलर चम्कदा अस्ट्रेलियासँग भारतको हार

एजेन्सी – मध्यक्रमका ब्याटर ट्रविस हेडको शतक र तीव्र गतिका बलरको उत्कृष्ट प्रदर्शनमा अष्ट्रेलियाले दोस्रो टेस्ट खेलमा भारतविरुद्ध सहज जित हासिल गरेको छ । दोस्रो टेस्टको तेस्रो दिन आइतवार अस्ट्रेलियाले भारतलाई १० विकेटले सजिलै हरायो। जितसँगै ५ टेस्टको सिरिजमा १-१ को बराबरी भएको छ । दोस्रो इनिङमा १९ रनको सामान्य लक्ष्य घरेलु टोली अस्ट्रेलियाले ३.२ […]

December 7, 2024

४ अर्धशतकको सहयोगमा इङ्ग्ल्यान्ड विशाल अग्रतामा

एजेन्सी – ४ ब्याटरको अर्धशतकको सहयोगमा इङ्ग्ल्यान्ड न्युजिल्यान्डविरुद्ध दोस्रो इनिङमा विशाल अग्रता तर्फ उन्मुख भएको छ । इङ्ग्ल्यान्डका ४ ब्याटरको अर्धशतकको सहयोगमा दोस्रो टेस्टकाे दोस्रो इनिङमा विशाल अग्रतातर्फ उन्मुख भएको छ । पहिलो इनिङमा १ सय ५५ रनको अग्रताका साथ दोस्रो इनिङको सुरुवात गरेको इङ्ग्ल्यान्डले दोस्रो दिनको समाप्तीमा ५ सय ३३ रनको अग्रता बनाएको छ […]

Success

Thank you for your time.