default_image

5 years ago

June 21, 2019

रातो बंगला र जेम्स क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – रातो बंगला र जेम्स स्कुल दोस्रो संस्करणको टफिचु जुनियर च्याम्पियन्ससिप कप अन्तर विद्यलायस्तरीय फुटसल प्रतियोगिताको यु–१५ तर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नेसनल स्पोर्टस् सेन्टर च्यासलमा भएको प्रतिस्पर्धाबाट रातो बंगलबा समूह ‘ए’ र जेम्स समूह ‘सी’ विजेता बन्दै अन्तिमा आठमा पुग्न सफल भएको हो । समूह ‘ए’ बाट पाठशालाले उपविजेता बन्दै […]

30 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रातो बंगला र जेम्स स्कुल दोस्रो संस्करणको टफिचु जुनियर च्याम्पियन्ससिप कप अन्तर विद्यलायस्तरीय फुटसल प्रतियोगिताको यु–१५ तर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

नेसनल स्पोर्टस् सेन्टर च्यासलमा भएको प्रतिस्पर्धाबाट रातो बंगलबा समूह ‘ए’ र जेम्स समूह ‘सी’ विजेता बन्दै अन्तिमा आठमा पुग्न सफल भएको हो ।

समूह ‘ए’ बाट पाठशालाले उपविजेता बन्दै अन्तिम आठमा स्थान पक्का ग¥यो । समूह ‘बी’ बाट एप्पल विजेता र प्रिमियर उपविजेता बन्यो । ‘सी’ बाट युनाइटेड उपविजेता बन्यो ।

समूह ‘डी’ बाट इपिएस र जेम्स स्कुले क्वाटरफाइनल यात्रा तय गरे । च्यासलमा यु–१५ तर्फ १५ स्कुलको सहभागिता रहेको थियो । क्वाटर, सेमि र फाइनल शनिबारै हुनेछ ।

यु–११ तर्फ रातो बंगला ‘ए’ र बी’ तथा एलए जेम्सले सेमिफाइनलमा भेट पक्का गरे । यु–१३ मा रातो बंगला, जेम्स स्कुल, रोजबड र एलएले सेमिफाइनलमा स्थान बनाए ।

टफिचु जुनियर च्याम्पियन्ससिप कप अन्तर विद्यलायस्तरीय फुटसल प्रतियोगिता उपत्यकाका ५ भेन्युमा भइरहेको छ । यु–११ बाहेक यु–१३ र यु–१५ तर्फको पाँच भेन्युको विजेता टफिचु जुनियर च्याम्पियन्ससिप कप अन्तर विद्यलायस्तरीय फुटसल प्रतियोगिताको च्याम्पियन बन्नेछ ।

यस प्रतियोगितथाको ब्रान्ड एम्वासडरको रुपमा राष्ट्रिय टोलीका पहिलो रोजाईका गोलरक्षक किरण चेम्जोङ रहेका छन् ।

May 1, 2024

रुपेशले जिते गणेशमान सिंह स्मृति बुद्धिचाल उपाधि

ललितपुर (हाम्रो खेलकुद)- नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैसवालले नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्। रुपेशले बुधबार फाइनलमा   क्याण्डिडेट  मास्टर मिलन लामासंगको  क्लासिकलतर्फको  पहिलो र दोस्रो खेल बराबरी खेलेका थिए। क्लासिकलमा १/१ को बराबरीले नतिजा नआएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो। द्रुतगतिको ५/५ मिनेटको खेलमा सेतो र कालो गोटीको  दुबै खेलका […]

May 1, 2024

देशभरका ओलम्पियन कोशी प्रदेशमा जुट्दै

हिमाल खरेल,मोरङ ओलम्पियन रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेटमा सहभागी हुन ओलम्पिक खेलाडीहरू मोरङको विराटचोक आइपुगेका छन् । कोशी प्रदेशका विभिन्न सहरमा हुने चार दिने ओलम्पियन पुनर्मिलन कार्यक्रममा सहभागी जनाउन अस्ट्रिया, मलेसियाका साथै नेपालका खेलाडीहरु ओलम्पियन कार्यक्रमस्थल आइपुगेका हुन् । विराटनगर विमानस्थलमा बुधबार दिउँसो कोशी प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष बिन्दिया कार्कीले ८ जना ओलम्पियनलाई […]

April 30, 2024

दौड प्रशिक्षण यसै साता सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)– एनआरएस स्पोर्टस फाउन्डेसनको आयोजनामा दोस्रो योर पेस किप फिट सक्र्रिट यसै साताबाट सुरु हुने भएको छ । एनआरएस फाउन्डेसनका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले स्वस्थ रहनका लागि दौड आवश्यक रहेको निष्कर्ष निकाल्दै नयाँ पुस्तालाई प्रेरित गर्न प्रशिक्षण सुरु गरिएको बताइएको छ । बिहीबारबाट सुरु हुने प्रशिक्षण जेठ १४ गते सम्म सन्चालन हुने मंगलबार पत्रकार […]

Success

Thank you for your time.