default_image

5 years ago

October 15, 2019

एमेच्योर के १ मा नेपाली खेलाडीले भाग लिने

70 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बुसिदो कोन्सेकाई (एमएमऐ) का खेलाडीले भारतको कोलकातामा यसै साता हुने एमेच्योर के १ प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् ।

प्रतियोगितामा मन्दिप राना मगर, विशाल तामाङ , सविन लामा,वरुण घले,सन्तोष साउथ, विश्वास राई र राउल ठकुरी प्रतिस्पर्धा गर्नेछन् । उनिहरुले प्रो तथा एमेच्योर दुई विधामा प्रतिस्पर्धा गर्ने एमएमऐले जानकारी दिएको छ । टोलीको प्रशिक्षकमा राजेश खड्का र व्यवस्थापकमा अस्मिता रायमाझी रहेका छन् ।

प्रदेश सभा सदस्य तथा राष्ट्रिय पारा ओलम्पिककी अध्यक्ष राधा घले, दिपेन्द्र श्रेष्ठ , शसस्त्र प्रहरी बलमा वरिष्ठ उपरीक्षक केवि बराम, फुलकन्ट्याक कराते महासघका उपाध्यक्ष रामजी बज्राचार्य ,सघका अध्यक्ष एवम ब्रान्च चिफ तथा प्रशिक्षक उमेश गुरुङ लगायत प्रतियोगगितामा भाग लिने खेलाडीलाई विदाई गरे ।

December 13, 2024

विराटनगरले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको टस जित्दै विराटनगरका कप्तान सन्दीप लामिछाने ब्याटिङ रोजेका हुन् ।

December 12, 2024

युएईका अलराउन्डर हमिद चितवनमा अनुबन्ध

काठमाडौं(हाम्रो खेलकुद) – चितवन राइनोजले युएईका अलराउन्डर बासिल हमिदलाई बाँकी रहेको नेपाल प्रिमियर लिग(एनपिएल) को लागि टोलीमा भित्र्याएको छ । विदेशी खेलाडीका रुपमा चितवनले हमिदलाई टोलीमा भित्र्याएको बिहीवार जनाएको छ । हमिदले युएईको लागि निरन्तर प्रभाव पार्दै आएका छन् । उनले टी ट्वान्टीमा ७० खेल्दै ८ सय ५८ रन बनाउनुको साथै ३८ विकेट लिएका छन् […]

December 10, 2024

रोहित र जाफरको अर्धशतकमा चितवनलाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनीका कप्तान रोहितकुमार पौडेल र साद विन जाफरको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । लुम्बिनीका लागि कप्तान रोहितले सर्वाधिक ८० रन […]

Success

Thank you for your time.