default_image

5 years ago

October 18, 2019

खेल सामग्रीका लागि चिनिया कम्पनीसँग समझदारी

71 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एशियाली खेलकुदका सागका लागि आवश्यक पर्ने स्पोर्टस् किट्स (खेल सामाग्री ) का लागि राष्ट्रिय खेलकुद परिषद राखेप र चिनिया खेला सामग्री उत्पादक कम्पनी एजिलीटी, अक्युमेन र व्याबल एसेट कम्पनीबीच समझदारी भएको छ ।

चिनिया खेल साम्रगी उत्पादक एजिलीटी कम्पनीका प्रतिनिधि मन्डलले १३औं सागको लोगो अंकित ट्रयाकसुट र क्यापको नमुना राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल समक्ष हस्तान्तरण गरेको थियो ।

सदस्य–सचिव सिलवाल चिनिया प्रतिनिधि मण्डलबाट उचित प्रस्ताव आएको र कम्पनीलाई धन्यवाद दिदै सहकार्य गर्ने कुरा छिट्टै निर्णय हुने बताए ।

December 13, 2024

विराटनगरले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको टस जित्दै विराटनगरका कप्तान सन्दीप लामिछाने ब्याटिङ रोजेका हुन् ।

December 12, 2024

युएईका अलराउन्डर हमिद चितवनमा अनुबन्ध

काठमाडौं(हाम्रो खेलकुद) – चितवन राइनोजले युएईका अलराउन्डर बासिल हमिदलाई बाँकी रहेको नेपाल प्रिमियर लिग(एनपिएल) को लागि टोलीमा भित्र्याएको छ । विदेशी खेलाडीका रुपमा चितवनले हमिदलाई टोलीमा भित्र्याएको बिहीवार जनाएको छ । हमिदले युएईको लागि निरन्तर प्रभाव पार्दै आएका छन् । उनले टी ट्वान्टीमा ७० खेल्दै ८ सय ५८ रन बनाउनुको साथै ३८ विकेट लिएका छन् […]

December 10, 2024

रोहित र जाफरको अर्धशतकमा चितवनलाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनीका कप्तान रोहितकुमार पौडेल र साद विन जाफरको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । लुम्बिनीका लागि कप्तान रोहितले सर्वाधिक ८० रन […]

Success

Thank you for your time.