6 years ago
December 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल फुटसल व्यावसायी संघले फुटसलका लोकप्रिय खेलाडी स्वर्गीय कर्फु रसाइलीको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

संघले आइतबार एक कार्यक्रमकाबीच कर्फुको आत्माको चिरशान्तिको कामनासहित परिवारलाई समवेदना प्रकटसहित १ लाख रुपैया प्रदान गरेको हो । कर्फुको गत मंसिर २१ गते हृदयघातका कारण २८ वर्षको अल्पायुमै निधन भएको थियो ।

संघले नेपाली फुटसलले एक प्रतिभावान खेलाडी गुमाएको र राष्ट्रलाई अपुरणीय क्षति भएको बताएको छ । परिवारको आर्थिक अवस्था पनि नाजुक रहेका कारण फुटसल व्यावसायी संघले उनको हजुर आमा साननाी रसाइलीलाई नगद १ लाख रुपैया सहयोग रकम प्रदान गरेको हो । कर्फुको बुवा आमाको समेत निधन भइसकेको छ । आमालाई

December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]