default_image

ताजा समाचारहरु

March 27, 2025

चर्च ब्वाइज तिलोत्तमा गोल्ड कपको उपाधि नजिक

सुमन अधिकारी, बुटवल चर्च ब्याइज युनाइटेड रुपन्देहीमा जारी २३ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। दोस्रो सेमिफाइनल बिहीवार १० खेलाडीमा सिमित मच्छिन्द्र एफसीलाई ४-१ ले पराजित गर्दै चर्च ब्वाइज उपाधि नजिक पुगेको हो। देविनगरस्थित एन्फा टेक्निकल खेल मैदानमा भएको खेलको पाँचौं मिनेटमा मच्छिन्द्र १० खेलाडीमा सिमित भएको थियो । मच्छिन्द्रका रोशन […]

March 27, 2025

लखनउले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदराबादविरुद्ध टस जितेको छ । हैदराबादको घरेलु मैदान राजिब गान्धि क्रिकेट स्टेडियममा लखनउका कप्तान ऋषभ पन्तले टस जितेर बलिङ रोजेका हुन् । पहिलो खेलमा हैदराबादले राजस्थान रोयल्सलाई पराजित गरेको थियो । लखनउ सिजनको पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा लखनउ दिल्ली क्यापिटल्ससँग पराजित […]

March 27, 2025

प्लानिङ ब्वाइजको तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)- शीर्ष स्थानकोप्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा लगातार तेस्रो जित हात पारेको छ। मध्यपुर युथ एसोसिएसनलाई २-० ले हराउँदै प्लानिङ ब्वाइज शीर्षस्थानमा कायमै रहेको हो। एन्फा कम्प्लेक्समा आज भएको दोस्रो खेलमा प्लानिङ ब्वाइजले ३० औं मिनेटमा अग्रता बनायो। कर्नरमा विशाल दर्जाको हेडर गोलमा परिणत भयो। पहिलो हाफ १-० को नतिजामा […]

March 27, 2025

मधेशसँग हारे पनि बागमती चौथो हुन सफल

काठमाडौं(हाम्रो खेलकुद) – मधेश प्रदेशसँग पराजित भएपनि बागमती प्रदेश प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा चौथो हुन सफल‌ भएको छ । इशान पाण्डेको शतकका बाबजुद बिहार बागमती ४ विकेट पराजित भएको छ। हारको बाबजुद नेट रन रेटमा अघि रहेर बागमती शीर्ष चारमा पर्यो । २ सय ६० रनको लक्ष्य मधेशले ४६.१ ओभरमा ६ विकेट […]

March 27, 2025

वीरगन्जले श्री भगवतीलाई बराबरीमा रोक्यो

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले श्री भगवती क्लबलाई बराबरीमा रोकेको छ । इन्जुरी समयसम्म अग्रतामा रहेको श्री भगवती अन्तिम समयमा गोल खाँदा १-१ को बराबरीमा रोकिएको हो । एन्फा कम्प्लेक्समा भएको खेलको ३१ औं मिनेटमा विक्रान्त नरसिंह रानाले गोल गरे । उनको सुरूवाती प्रयास पोस्टमा लागेपनि रिबाउन्डमा आएको […]

March 27, 2025

नेपाली युवा क्रिकेट टोलीलाई सिरिज

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली यु-१९ टोलीले ५० ओभरको अभ्यास सिरिजको १ खेल अगावै उपाधि जितेको छ । भारतको दिल्ली यु १९ को टोलीलाई बिहीवार दोस्रो खेलमा १ सय २ रनले हराउँदै नेपाली टोलीले सिरिज जितेको हो । पहिलो अभ्यास खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो । पर्सामा भएको खेलमा नेपालको युवा टोलीले दिएको १ […]

March 27, 2025

‘अन्जिला’को प्रचारका लागि एन्जिला स्वदेश आउँदै

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा केहि दिनका लागि स्वदेश फर्कने भएकी छिन्। एन्जिलाको जीवन कथामा आधारित ‘अन्जिला’ फिल्म देशभर दोस्रो सातामा चलिरहेको छ । सोही फिल्मको प्रमोसनका लागि उनी शुक्रवार बिहान १०:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बताइएको छ । उनी अर्को साता नै ग्रीस फर्कने […]

March 27, 2025

आर्मीले तोड्यो पुलिसको अपराजित यात्रा

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबको १९औं खेलमा आएर अपराजित यात्रा तोडेको छ । बिहीवार भएको विभागीय डर्बी खेलमा आर्मीले पुलिसलाई ४ विकेटले पराजित गर्यो । जितसँगै आर्मीले पुलिससँग समान अंक भए पनि पुलिसलाई हेड टु हेडमा अघि रहेर लिग चरणको शीर्ष स्थानमा उक्लिएको छ । […]

March 27, 2025

महिला एसियन कप छनोट खेल्न नेपाल उज्वेकिस्तान जाने

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी महिला एसियन कप २०२६ को छनोट चरणमा नेपाल समूह एफमा परेको छ । मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा विहीबार सम्पन्न ड्रमा नेपाल र आयोजक उज्वेकिस्तान एकै समूहमा परेका हुन् । समूह एफ मा लाओस र श्रीलंका पनि रहेका छन् । हरेक समूहको विजेताले अष्ट्रेलियामा हुने एसियन कप खेल्नेछन् । ३४ टोलीलाई […]

March 27, 2025

नेपालको युवा टोलीको मध्यम योगफल

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल यु-१९ टोलीले ५० ओभरको अभ्यास सिरिजमा दिल्लीको टोलीलाई मध्यम लक्ष्य दिएको छ । पर्सामा जारी खेलमा नेपालको युवा टोलीले दिल्लीको यु-१९ टोलीलाई १ सय ९३ रनको लक्ष्य दिएको छ । विरगंजस्थित टिबी साह क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल यु-१९ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय […]

Success

Thank you for your time.