May 17, 2018
जोहानसबर्ग (एजेन्सी) – बार्सिलोनाले मैत्रीपूर्ण खेलमा दक्षिण अफ्रिकी क्लब ममेलोडी सनडाउन्सलाई ३-१ ले पराजित गरेको छ। ला लिगामा लेभान्तेसँग पराजित टोलीमा विश्राम पाएका सुपरस्टार लियोनल मेस्सी यस खेलमा भने दोस्रो हाफमा खेलेका थिए। दक्षिण अफ्रिकाको जोहानसबर्गमा भएको खेलमा औसमाने डेम्बेलेले बार्सिलोनालाई तेस्रो मिनेटमै अग्रता दिलाए। डेनिस स्वारेजको पासमा लुइस स्वारेजले १९ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई पहिलो […]
May 17, 2018
मुम्बई (एजेन्सी)– मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा किङ्स ११ पञ्जाबलाई ३ रनले बुधबार हराउँदै अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । जितपछि १२ अंकसहित चौथो स्थानमा उक्लेको । समान अंक भएका राजस्थान रोयल्स पाँचौं र पञ्जाब छैटौं स्थानमा छ । १ सय ८७ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर […]
May 16, 2018
गाईंघाट (हाम्रो खेलकुद)- रूस्लान थ्री स्टार क्लब उदयपुर गोल्डकपको पाँचौ रमपम उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । थरुहट रंगशालामा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा रमपम झापा–११ लाई १–० ले पराजित गर्दै थ्री स्टार प्रतियोगिताको अन्तिम दुईमा पुग्न सफल भएको हो । थ्री स्टारलाई फाइनलमा पुर्याउन विदेशी खेलाडी अजायी मार्टिन्सले दोस्रो हाफमा गरेको एक मात्र गोल नै […]
May 16, 2018
लण्डन (एजेन्सी) – इंग्ल्यान्ड राष्ट्रिय टोलीका प्रशिक्षक ग्यारेथ साउथगेटले विश्वकपका लागि २३ खेलाडीको टोली घोषणा गरेका छन् । २३ खेलाडीको सुचीमा नपर्ने ठूला नाममा आर्सनलका ज्याक विल्शेर र पूर्व नम्बर १ जो हार्ट रहेका छन् । त्यस्तै दुई युवा खेलाडी ट्रेन्ट एलेक्जान्डर आर्नोल्ड र रुबेन लफ्टस-चिकले विश्वकप टोलीमा स्थान बनाउन सफल भए । इंग्ल्यान्डले जुन […]
May 16, 2018
काठमाडौं ( हाम्रो खेलकुद) – तेन्जिङ–हिलारी एभरेष्ट म्याराथनको १५ औं संस्करण यसै महिना आयोजना हुने भएको छ । हिमालय एक्सपिडिसन्सको आयोजनामा हुने यस वर्षको म्याराथन जेठ १५ (मे २९) मा हुने भएको हो । यसपालीको म्याराथनमा ३० देशका करिब २ सय भन्दा बढी धावकले सहभागिता जनाउने आयोजकले अनुमान गरेको छ । सगरमाथा आधार शिबिरबाट शुरु […]
May 16, 2018
काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ‘ए’ डिभिजन पाँच वर्षपछि यो वर्ष आयोजना हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले असोज १३ गतेबाट ए डिभिजन लिग आयोजना गर्ने घोषणा गरेको छ । यसअघि एन्फाले पटक पटक आयोजना गर्ने घोषणा गरेपनि हुन सकेको थिएन । कर्मा छिरिङको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएलगत्तै ए डिभिजन […]
May 16, 2018
रियाद (एजेन्सी) – विश्वकपमा जोडिएका फिफा रेफ्री फाहद अल मिर्दासी फिक्सिङको प्रस्ताव स्वीकारेको आरोपमा प्रतिबन्धित भएका छन्। रुस विश्वकपअघि साउदी अरबियामा भएको अल इतिहाद र अल फालासीबीच किंग्स कप फाइनलमा फिक्सिङको प्रस्ताव स्वीकारेको खुलासा भएपछि उनलाई साउदी फुटबल संघ(साफ)ले आजीवन प्रतिबन्ध लगाएको छ। साफले फिफा समक्ष उनालाई विश्व कपबाट पनि हटाउन माग गरेपछि फिफाले अनुसन्धानका लागि थप […]
May 16, 2018
काठमाडौं (हाम्रो खेलकुद) –नेपाली युवा स्पिनर सन्दीप लामिछाने वेस्ट इन्डिजलाई सामना गर्ने विश्व ११ टोलीमा समावेश भएका छन्। इङ्ल्याण्डको लर्डस मैदानमा विश्व ११ र वेस्ट इन्डिज टोली च्यारिटी म्याच खेल्दै छन्। इर्मा र मारिया नाम दिईएको हुरिकेन (आंधिबेरी) ले गतवर्ष वेस्ट इन्डिजमा भत्केको क्रिकेट संरचनाको पुनर्निर्माण गर्ने उद्देश्य सहित मे ३१ (जेष्ठ१७) मा उक्त खेल हुँदैछ। […]
May 16, 2018
लिवाङ (हाम्रो खेलकुद) – प्रथम सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फ एपिएफ र पुरुषतर्फ अर्को विभागिय टोली नेपाल पुलिस क्लब च्याम्पियन बनेका छन् । रोल्पाको सदरमुकाम लिवाङमा बुधबार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबमाथि ३–१ को जित निकाल्दै च्याम्पियन बनेको हो । महिलातर्फको फाइनलमा एपिएफले पुलिसलाई ३–० सोझो सेटमा पराजित गरेको छ । पुरुष फाइनलमा […]
May 16, 2018
लिस्बोन (एजेन्सी) – युरोकप च्याम्पियन पोर्चुगलले आगामी रुस विश्वकप २०१८ का लागि आफ्नो प्रारम्भिक ३५ खेलाडीको घोषणा गरेको छ । हिजो प्रशिक्षक फर्नान्डो सान्टोसले आफ्नो छनोट सार्वजनिक गरेका थिए । ३५ सदस्य मध्ये अघिल्लो विश्वकपमा सामेल ११ खेलाडी रहेका छन् भने १९ खेलाडीले अघिल्लो वर्षको कन्फेडेरेसन कप खेलका थिए । ३५ नामहरुमध्ये सबैको नजर स्टार […]