May 15, 2018
ब्युनर्स आयर्स (एजेन्सी) – रुस विश्वस कपका लागि अर्जेन्टिनाका प्रशिक्षक जोर्ज साम्पोलीले ३५ सदस्य टोली सार्वजनिक गरेका छन् । म्यानचेस्टर सिटीका चोटयुक्त स्ट्राइकर सर्जियो अगुएरो पनि टोलीमा अटाएका छन् । साम्पोलीले अर्को साता २३ सदस्यको अन्तिम टोली छनोट गर्नेछन् । त्यस्तै युभेन्टसका स्टार पौलो ड्याबला र इन्टरका माउरो इकार्डीले मार्चका मैत्रीपूर्ण खेलहरु गुमाएपनि यसपटक प्रारम्भिक टोलीमा स्थान पाएका छन् । मार्चमा […]
May 15, 2018
बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका स्टार फरवार्ड लियोनल मेस्सीले यस सिजनको युरोपियन गोल्डेन बुट लगभग सुनिश्चित गरेका छन् । १ खेल खेल्न बांकी रहेका मेस्सीको स्पेनिस ला लिगामा ३४ गोल रहेको छ । यस साता इंग्लिस प्रिमियर लिगको अन्त्यसँगै दोस्रो स्थानमा रहेका मोहम्मद सालाहले आफ्नो सिजन ३२ गोलमा अन्त्य गरेका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका […]
May 15, 2018
रियो (एजेन्सी) – ब्राजिल राष्ट्रिय फुटबल टोलीले जुन तेस्रो साताबाट सुरु हुने फिफा विश्वकपका लागि २३ सदस्यीय अन्तिम टोलीको नाम सार्वजनिक गरेको छ । प्रशिक्षक टिटेले घोषणा गरेको टोलीमा पेरिस सेन्ट जर्मेनका फरवार्ड नेयमारको पनि नाम रहेको छ । २६ वर्षीय फरवार्ड विगत केहि महिनायता चोटका कारण मैदान बाहिर रहेपनि प्रशिक्षकले टोलीमा समेटेका हुन् । […]
May 15, 2018
वालसल (एजेन्सी) – स्पेन इङ्ल्याण्डमा जारि यू-१७ युरो कपको क्वाटरफाइनलमा बेल्जियमसँग २-१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। खेलमा सुरुआति अग्रता लिएपनि जोगाउन नसक्दा प्रतियोगिताको साविक विजेताले अन्तिम ४ मा स्थान बनाउन असफल भएको छ। स्पेनलाई खेलको ८ औं मिनेटमा एलेजान्द्रो बाहिना रोड्रिग्वेजले गोल गर्दै अग्रता दिलाएका थिए। बेल्जियमका योर्बे भेर्टेसनले ४१ औं मिनेटमा गोल गरेपछि पहिलो हाफ […]
May 14, 2018
इन्दोर (एजेन्सी)– रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार किङ्स ११ पञ्जाबलाई सहजै हराउँदै प्ले अफको सम्भावनालाई जीवित राखेको छ । ८९ रनको लक्ष्य पछ्याएको बैंगलोरले ८.१ ओभरमा विना विकेटको क्षति ९२ रन बनाउँदै १० विकेटको जित हासिल गर्यो । जितपछि पनि सातौं स्थानमा यथावत रहेको बैंगलोरको १० अंक पुगेको छ । छैटौं […]
May 14, 2018
पेरिस (एजेन्सी) – फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) मा पुगेको पहिजो सिजनमा नै ब्राजिलियन स्टानर नेयमार बर्षको उत्कृष्ट खेलाडी बन्न सफल भएका छन् । चोटका कारण ३७ मध्ये २० खेलमात्र खेलेका नेयमार आइतबार साँझ पेरिसमा भएको एक समारोहमा उत्कृष्ट खेलाडी घोषित भएका छन् । यहि सिजनको सुरुवातमा विश्व कीर्तिमानी रकममा फ्रान्सको राजधानीमा रहेको पिएसजीसँग आबद्ध […]
May 14, 2018
रोल्पा (हाम्रो खेलकुद) – रोल्पामा जारी प्रथम सभामुख कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा विभागी टिमले दवदवा कायम गरेका छन् । सोमबार सेमिफाइनल समिकरण पूरा हुदा महिला र पुरुषतर्फ तीनै विभागीय टोलीले अन्तिम चारमा स्थान बनाए । महिला तर्फ प्रदेश नम्वर ५ र पुरुषतर्फ प्रदेश नम्वर ४ सेमिफाइनल पुग्ने टोली बने । लिवाङमा सोमवार […]
May 14, 2018
इन्दोर (एजेन्सी)– रोयल च्यालेन्जर्स बैंगलोरका बलरले कसिलो बलिङपछि इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार किङ्स ११ पञ्जाब १५.१ ओभरमा सबै विकेट गुमाएर ८८ रनमा अलआउट भएको छ । तीन खेलाडीले मात्र दोहोरो अंकमा रन जोड्न सकेको खेलमा पञ्जाबका ३ खेलाडी रन आउट भएका थिए । बैंगलोरका लागि उमेश यादवले ३, मोहम्मद सिराज, युजभेन्द्र चाहाल, […]
May 14, 2018
गाईघाट (हाम्रो खेलकुद)– गत वर्षको सर्वाधिक दोस्रो सफल टोली रुस्लान थ्री स्टार क्लब पाँचौं रमपम उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मोरङ ११ लाई सोमबार ४–१ ले हराउँदै थ्री स्टार अन्तिम चारमा प्रवेश गरेको छ । यो महिना माईभ्याली गोल्डकप विजेता थ्री स्टारले फाइनल प्रवेशका लागि रमपम झापा ११ को सामना गर्नेछ । […]
May 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी मणी विक्रम शाहको अस्वस्थताका कारण निधन भएको छ। कलेजोमा समस्या देखिएपछि उनी आइतबार साँझ काठमाडौंको थापाथली स्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए। शाह सन् १९८५ मा १७ वर्षको उमेरमा दोस्रो दक्षिण एसियाली खेलकुदमा पहिलोपल्ट राष्ट्रिय टोलीमा समावेश भएका थिए । करिब १ दशक राष्ट्रिय टोलीका सदस्य मणीले नेपालबाट ४८ […]