May 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पूर्व फुटबलर ‘चाचाजी’ अर्थात अशोक केसीलाई नेपाल खेलकुद पत्रकार मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरेको छ । मञ्चले भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजना गरेको १५ औं संस्करणको एनएसजेफ बजाज पल्सर स्पोर्टस् अवार्डको अवसरमा केसीलाई सम्मानित गरेको हो । आफ्नो पालामा उनी टुकुचा वारी र पारीबीचको प्रतिस्पर्धाले रंगशालालाई रणसंग्राम बनाउने बेलाका सेलिब्रिटी […]
May 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण खेलाडी करण केसी स्पेशल अवार्डबाट सम्मानित भएको छ । वर्ष २०७४ मा खेलकुदको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान गरेको भन्दै नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको एनएसजेफ बजाज पल्सर स्पोर्टस् अवार्डबाट सम्मानित गरेको हो । करणले गत माघमा भएको आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ […]
May 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ह्विलचेयर बास्केटबल र ह्विलचेयर क्रिकेट टिमका कप्तान तथा नेपाली सेनाका हिमाल अर्याल पारा एथलिट अफ दि इयरबाट सम्मानित भएका छन् । २०६० साल कात्तिक २९ गते मकवानपुरको भिमफेदीमा माओवादीको एम्बुस आक्रमणमा परेर मेरुदण्ड गुमाएपनि आफ्नो साहस नगुमाएका उनी अन्तत पारा खेलमा उदाउदै नेपाली खेलकुदलाई माथिसम्म पुर्याउन महत्वपूर्ण योगदान दिए । जसको […]
May 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा एनएसजेएफ पल्सर २०७४ वर्ष उत्कृष्ट प्रशिक्षक भएका छन्। उनले क्रिकेटकै विनोद दास, फुटबलका छिरिंग लोप्साङ्ग, बक्सिङका प्रकाश थापामगर र ब्याडमिन्टनका जयन्त कुमार श्रेष्ठलाई पछि पार्दै उपाधि जितेका हुन्। जगत टमाटा, क्रिकेट –नेपाललाई ऐतिहासिक वान डे इन्टरनेसनल मान्यता दिलाउने प्रशिक्ष्ँक –आईसीसी विश्वकप छनोटमा आठौं स्थान –विश्व क्रिकेट लिग डिभिजन २ को उपविजेता […]
May 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेटका युवा स्पिनर सन्दीप लामिछाने एनएसजेएफ पुल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत सन्दीप वर्षको उत्कृष्ट युवा खेलाडी भएका छन्। नेपाली क्रिकेट टोलीले एक दिवसिय मान्यता पाउँदा महत्वपूर्ण भूमिका निर्वाह गरेका सन्दीपले फुटबलका दिनेश हेम्जन, क्रिकेटकै दीपेन्द्रसिंह ऐरी, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावललाई पछि पार्दै उक्त उपाधि जितेका हुन्। सन्दीप […]
May 17, 2018
लियोन (एजेन्सी) – युरोपा लिगको फाइनलमा चोट बोकेसँगै मार्सेका मिडफिल्डर डिमिट्री पायेटले विश्वकप गुमाउने सक्ने भएका छन् । बुधबार राती भएको खेलमा एथ्लेटिको म्याड्रिडले मार्सेलाई ३-० ले पराजित गर्दै युरोपा लिगको उपाधि जितेको हो । उक्त फाइनलको ३१ औं मिनेटमा ३१ वर्षीय वेस्ट ह्यामका पूर्व खेलाडी पायेटले ह्यामस्ट्रिंगमा चोट बोकेपछि मैदानबाट बाहिरिनु परेको थियो। विश्व कपलाई २८ […]
May 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०७४ आज आयोजना हुँदैछ । २०७४ सालमा आफ्नो खेल क्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन मद्दत गर्नुहुने खेलाडी, प्रशिक्षक, खेल अधिकारी वा संस्थालाई सम्मानित गर्ने थलो पल्सर स्पोट्र्स अवार्ड भद्रकालीस्थित आर्मी अफिर्सस क्लबमा दिउँसो ३ः०० बजेबाट सुरु हुने आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ […]
May 17, 2018
लियोन (एजेन्सी) – मार्सेलाई फाइनलमा ३-० ले पराजित गर्दै एट्लेटिको म्याड्रिडले युरोपा लिगको उपाधि जितेको छ। एट्लेटिकोको जितमा एन्टोनियो ग्रिजमानले दुई गोल गरे। खेलको २१ औं मिनेटमा फ्रान्सेली क्लब मार्सेका मिडफिल्डर जाम्बो एङ्गुसियाले पोसेसन गुमाएपछि गाबीले ग्रिजमानलाई मिलाएको पासमा उनले बाँया खुट्टाको प्रहार मार्फत गोल गर्दै स्पेनिस क्लबलाई अग्रता दिलाए। दोस्रो हाफको सुरुआती चौथो मिनेटमा […]
May 17, 2018
जोहानसबर्ग (एजेन्सी) – बार्सिलोनाले मैत्रीपूर्ण खेलमा दक्षिण अफ्रिकी क्लब ममेलोडी सनडाउन्सलाई ३-१ ले पराजित गरेको छ। ला लिगामा लेभान्तेसँग पराजित टोलीमा विश्राम पाएका सुपरस्टार लियोनल मेस्सी यस खेलमा भने दोस्रो हाफमा खेलेका थिए। दक्षिण अफ्रिकाको जोहानसबर्गमा भएको खेलमा औसमाने डेम्बेलेले बार्सिलोनालाई तेस्रो मिनेटमै अग्रता दिलाए। डेनिस स्वारेजको पासमा लुइस स्वारेजले १९ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई पहिलो […]
May 17, 2018
मुम्बई (एजेन्सी)– मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा किङ्स ११ पञ्जाबलाई ३ रनले बुधबार हराउँदै अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । जितपछि १२ अंकसहित चौथो स्थानमा उक्लेको । समान अंक भएका राजस्थान रोयल्स पाँचौं र पञ्जाब छैटौं स्थानमा छ । १ सय ८७ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर […]