December 9, 2016
काठमाडौं (हाम्रो खेलुकद)– एएफसी सोलिडारिटी कप विजेता नेपाली टोलीका खेलाडीले अखिल नेपाल फुटबल संघ (एन्फा) बाट जनही ३ लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् । एन्फा कार्यसमितिको शुक्रबार बसेको बैठकले पुरस्कार दिने निर्णय गरेको हो । मलेसियाको कुचिङमा नोभेम्बर १५ मा भएको फाइनलमा मकाउलाई १–० ले हराउँदै नेपालले पहिलो पटक एएफसीले आयोजना गरेको प्रतियोगिता जितेको […]
December 9, 2016
काठमाडौं(हाम्रो खेलकुद)– फुटबलका सबै खाले गतिविधिबाट प्रतिबन्ध लागेको एक बर्षभन्दा लामो समय पछि अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले सुविधाको गाडी फिर्ता गरेका छन् । अध्यक्ष रहँदा र प्रतिबन्धयता पनि थापाले एन्फाको फर्चुनर गाडी चढ्दै आएका थिए । कात्तिक ८ गते नरेन्द्र श्रेष्ठ एन्फा अध्यक्षमा निर्वाचित भएपछि थापाको औपचारिक रुपमै एन्फाबाट […]
December 9, 2016
काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबले समूह चरण पार गरेरपनि एएफसी कप खेल्ने नपाउनुको कारणबारे अखिल नेपाल फुटबल संघ (एन्फा) स्पष्टिकरण मागेको छ । पदाधिकारीले थ्री स्टारको सहभागिता नहुनुमा गल्ति भएको स्वीकार गरेपनि एन्फाले आधिकारी धारणा सार्वजनिक गरेको छैन । एन्फा कार्यसमितिको अहिले जारी बैठकमा पनि थ्री स्टारको विषयमा छलफल भइरहेको बताइएको छ । […]
December 9, 2016
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल सम्मिलित टोलीले शुक्रबार मैत्रीपूर्ण सेभन ए साइड फुटसलमा नेपाल खेलकुद पत्रकार मञ्चलाई ७–६ ले हराएको छ । फुटसल एरिना, बौद्धमा भएको खेलमा क्रिकेट टोलीका लागि नेपाल क्रिकेट संघ (क्यान) का चिफ अपरेसेन्स अफिसर (सिओसो) छुम्बी लामाले ह्याट्रिक गरेका थिए भने पारस, ज्ञानेन्द्र, […]
December 9, 2016
हाम्रो खेलकुद – आगामी डिसेम्बर २६ तरिखबाट भारतको सिलिगुडीमा सुरु हुने चौथो साफ महिला प्रतियोगिताका लागि एन्फाले अन्तिम २० खेलाडीको नामावली सार्वजनिक गरेको छ। एक महिनाएता प्रशिक्षणमा रहेको टोलिले आगामी पौष २ गते मलेसियाविरुद्ध मैत्रीपूर्ण खेल पनि खेल्नेछ। सुरुमा ७२ जनाको नामावली बाट घटाएर ४२ जनाको नाम सार्वजनिक गरिएपछि पुन: ३० खेलाडीलाई छनोट गरेर बन्द […]
December 8, 2016
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी योनेसक्स सनराइज बंगलादेश अन्तर्राष्ट्रिय सिरिज ब्याडमिन्टनमा नेपाली खेलाडीको यात्रा टुंगिएको छ । तामाङ दिदिभाई नङ्सल देवी उमन्स सिंगल र भाई रत्नजित मेन्स सिंगलको क्वार्टरफाइनलबाट बाहिरिएका छन् । त्यस्तै दिदि भाई तथा दीपक बोहरा र अनुमाया राईको जोडी मिक्स डबल्सको अन्तिम आठ पराजित भएका छन् । रत्नजित र नवीन श्रेष्ठ […]
December 8, 2016
नेपाल डनबस्को स्कुल, लुभु र सेन्ट जेभियर्स स्कुल, जावलाखेल “कम टुगेदर एन्ड प्ले टुगेदर” भन्ने नाराका साथ आयोजित २१ औं फादर मोरान स्मृती आमन्त्रण फुटबल प्रतियोगिता २०१६ को बिहिबार सेमिफाइनलमा प्रवेश गरेका छन् । नेपाल टेलिकमको प्रायोजन तथा गोदावरी एल्मुनाई एशोसियसनको सहयोगमा भएको क्वाटरफाइनलमा नेपाल डनबस्कोले मिचेल तामाङ्गको निर्णायक एक गोलमा डल्फिन ईङ्गिलस स्कुल विशंखुनारायणलाई […]
December 8, 2016
मित्र राष्ट्र हङ्गकङ्गमा जारी मि.ओलम्पिया अमेचर शारिरीक सुगठन प्रतियोगितामा नेपाली खेलाडी रामहरि खनालले पाँचौ स्थान हात पार्न सफल भएका छन् । नेपाल ब्यायाम मन्दिरका रामहरिले ७० केजी तौलमा प्रतिस्पर्धा गरेका थिए । हङ्गकङ्ग फेडेरेशन अफ बडि बिल्डिङ्ग एन्ड फिटनेशको आयोजनामा भएको प्रतियोगितामा जविन राईले ८० केजीमा प्रतिस्पर्धा गरेका थिए । उनी उत्कृष्ट ६ मा पर्न […]
December 8, 2016
काठमाडौं (हाम्रो खेलकुद) –राजधानीमा जारी रेडबुल फुटसल लिग अन्तर्गत बिहीबार भएका खेलमा हरिसिद्धि फुटसलले फराकिलो जित हासिल गरेको छ । कीर्तिपुर फुटसलविरुद्धको खेलमा हरिसिद्धिले कीर्तिपुरलाई १९–४ को फराकिलो गोल अन्तरले पराजित गरेको हो । हरिसिद्धिको जितमा राजेश तुम्बापोले डबल ह्याट्रिक गरे भने लालबहादुर तामाङले ४, विकेश महर्जन ३, निरज महर्जन २, रफी महर्जन २, निकेश […]
December 8, 2016
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को गैर जिम्मेवारीपनाका कारण एएफसी कप २०१७ दोस्रो चरणमा रुस्लान थ्री स्टार क्लबको सहभागिता हुन नसकेको खुल्न आएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले पटक पटक एएफसी कपको दोस्रो चरणमा सहभागी हुने टोलीको विवरण पठाउन एन्फालाई पत्राचार गरेपनि एन्फाले त्यसलाई पूर्ण रुपमा वेवस्ता गरेका कारण […]