December 23, 2015
नेपालले बुधबार हुने साफ च्याम्पियसिपको पहिलो खेललाई फाइनल सरह महत्व दिएर खेल्ने योजना बनाएको छ । तीन महिना अघिदेखिको तयारीलाई बंगलादेशको विशेष प्रशिक्षण र एक मैत्रीपूर्ण खेलबाट बिट मारेर केराला पुगेको नेपालले श्रीलंकाविरुद्ध खेल्दै बुधबार नवौं साफ च्याम्पियसिपको सुरुआत गर्दैछ । ‘भोलीको खेल हाम्रा लागि फाइनल सरह हुनेछ । त्यही अनुसार प्रतियोगितामा हामीले आफ्नो […]
December 22, 2015
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विवाद समाधान नभएसम्म प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेलाई स्वतन्त्रपूर्वक नेपाल क्रिकेट संघ (क्यान) को कार्यसञ्चालन गर्न निर्देशन दिएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) बाट चतुरबहादुर चन्दको अध्यक्षतामा निर्वाचित कार्यसमितिले मान्यता नपाएको नेपाल क्रिकेट संघ (क्यान) को नवनिर्वाचित कार्यसमितिले विधिसम्मत नभए आफूलाई विघटन गर्न चुनौती दिएको छ । प्रमुख कार्यकारी र […]
December 22, 2015
पुष ७ गते, काठमाडौं । बैशाख १२ गतेको महाभूकम्प पछी स्तगित भएको दोस्रो पल्ट पोखरा २०१६ विश्व तेक्वान्दो हाम्नादाङ प्रतियोगिता दोस्रो पल्ट स्थगित भएको छ । यसपाली आयोजकले देशको अहिलेको इन्धनको समस्यालाई दोष दिदै स्थगित गरेका हुन । यस विश्व तेक्वान्दो हाम्नादाङ भन्नाले विश्व भरीका खेलाडिहरुको जामघाट हुने थलोलाई बुझिन्छ र यस प्रतियोगितामा २० वटा […]
December 22, 2015
पुष ६ गते, काठमाडौं । भोली नेपालले साफ चम्पियन्शिपको पहिलो खेलमा श्रीलङ्काको समाना गर्दै छ । भारतको केरला स्टेटको राजधानी त्रिवेंद्रममा हुने खेलमा तुलनात्मक रुपमा नेपाललाई बलियो आकिएको छ । श्रीलङकासँग नेपालले पहिलोपल्ट सन्, १९८४ अक्टोबर २४मा खेलेको थियो र उक्त खेलमा बिपक्षी टोली ४-०ले बिजय भएको थियो । नेपाल र श्री लङ्काले एक-आपसमा १५ […]
December 21, 2015
साफ सुजुकी कपमा भाग लिन पुगेको नेपाली टोलीले आयोजक भारतको कमजोर व्यवस्थापनको कारणले सास्ती भोग्नु परेको छ । उत्सव मौसमको कारणले नेपाली टोलिले बस्नुपर्ने होटल भिड भए पाची टोलीलाई अर्को होटेलमा लागिएको हो । खेलाडी हरुलाई ५ तारे होटेलमा बसाउने नियम भए पनि उनिहरुलाई कम गुणस्तर होटेलमा लागिएको हो । करिब ९ घण्टा भन्दा लामो यात्रा गरेर […]
December 21, 2015
पुष ६ गते, काठमाडौं । आज नेपाली राष्ट्रिय फूटबल टोली डिसेम्बर २३ तरिखबाट सुरु हुने साफ च्याम्पीयनमा सहभागिता जनाउनको लागि भारतको त्रिवेंद्रम पुगेको छ । नेपाली टोली आज ढाकाबाट दिल्लीतर्फ १०:०५मा उडेको थियो र दुई घण्टा दिल्लीमै बिताएर दिउसो २:२५मा केरलको त्रिवेंद्रमतर्फ प्रस्थान गरेको थियो। नेपाली टोली बेलुका ७ बजे त्रिवेंद्रम पुग्ने थियो । प्रतियोगिताको […]
December 21, 2015
काठमाडौं, पुस ६ गते । भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने उसु खेलाडीको छनोट सोमबार पूरा भएको छ । नेपाल उसु संघद्वारा आयोजित राष्ट्रव्यापी खुला छनोट उसु प्रतियोगताबाट सान्सौंतर्फ ६ पुरुष र ३ महिला गरी ९ खेलाडी छनोट भए । थाउलोतर्फ समान ४–४ पुरुष/महिला गरी ८ खेलाडी छानिएका छन् । प्रत्येक […]
December 21, 2015
काठमाडौं, पुष ६ गते । आज नेपाली राष्ट्रिय फूटबल टोली डिसेम्बर २३ तरिखबाट सुरु हुने साफ च्याम्पीयनमा सहभागिता जनाउनको लागि भारतको त्रिवेंद्रम तर्फ जादैछ । नेपाली राष्ट्रिय फूटबल टिम डिसेम्बर १४ तरिखमा फ्रेन्ड्ली म्यात्च खेल्नको लागि बाङ्लादेश प्रस्थान गरेको थियो । १७ तरिखमा भएको उक्त फ्रेन्ड्ली म्यत्चमा बाङ्लादेशका लागि साखवात रोनिले गोल गरेपछी नेपाल १-० […]
December 20, 2015
ढोरपाटन राष्ट्रिय महिला डबल लिग भलिबल प्रतियोगिता अन्तर्गत आईतवार भएको खेलमा न्युडायमण्ड, नेपाल पुलिस र पश्चिमाञ्चल विजयी भएका छन् । नया बसपार्कमा भएको प्रतियोगितामा न्युडायमण्डले एभरेष्ट स्कुललाई २५–१८ २५–९ र २५–१२ को सोझो सेटमा पराजित गरेको छ । यसैगरी अर्को खेलमा नेपाल पुलिस क्लबले धादिङ कलाकारलाई २५–८,२५–१३ र २५–१० को सोझो सेटमा स्तब्ध बनायो । […]
December 20, 2015
दिलिप स्मृती ब्वाइज युनियन क्लबकी रेजिना ठकुरीले सातौं कोरियन एमबसडर कप तेक्वान्दो प्रतियोगिताको महिला जुनियरको ४९ केजीमा आइतबार स्वर्ण पदक जितेकी छिन्। सोही स्पर्धामा कैलालीकी गिता बिष्टले रजत तथा चित वनकी सुस्मीता थापा मगर र युनाइटेड तेक्वान्दो डोजाङ्गकी चाादनी बिश्वामित्रले कास्य पदक जिते। पुरुष जुनियरको ३३ केजीमा युनाइटेडका पुजन खड्का पहिलो भए । आयुष पाण्डे […]