default_image

September 17, 2015

आर्मी प्रहरी बिरुद्ध ३-० ले बिजय

काठमाडौं, भाद्र ३१ । आज सतदोबाटो स्तिथ एन्फा कम्प्लेक्समा भएको पुलिस र आर्मी बिरुद्धको राष्ट्रिय लिगको खेलमा नेपाल आर्मी ३-० ले बिजयी भएको छ । बिजयी टोलिका लागि तीनै गोल नवयुग श्रेष्ठले गरेका थिए ।  लिगको मह्त्वपुर्ण विभागिय डर्वि भिडन्तमा आर्मीका नवयुग श्रेष्ठ चम्किएपछि नेपाल पुलिस क्लब ३–० ले स्तब्ध भएको छ । विहिबार भएको खेलमा […]

September 17, 2015

राखेपको स्वतपत्रमा पूर्व सदस्य सचिव लामाको टिप्पणी

काठमाडौं, भदौ ३१ – राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिव भएको दुई महिना भन्दा केही दिनपछि केशवकुमार विष्टले निर्वतमान सदस्य सचिव युवराज लामाको चार बर्षे कार्यकालको स्वतपत्र जारी गरेका छन् । विभागिय प्रमुखको उपस्थितिमा बुधबार संक्षिप्त स्वतपत्र जारी गर्दै विष्टले कसैप्रति पूवाग्रही राखेर नभइ कसरी जिम्मेवारी पुरा गरिएको छ भन्ने फेहरिस्त मात्र भएको उल्लेख गरेको […]

September 17, 2015

यु-१९ साफ बिजेतालाई सरकारको जनही १-१ लाख सम्मान

काठमाडौं, भाद्र ३१ । साफ यु-१९ बिजेता नेपालको यु-१९ फूटबल टोलीलाइ नेपाल सरकारले जनही नगद १-१ लाखले सम्मान  गरेको छ । आज बिहान सातदोवाटोस्थित पौडी पोखरीमा भएको कार्यक्रम गरेर सरकारले उक्त सम्मान  हस्तान्तरन गरेको हो ।    साफ फाईनल मा भारतलाई पराजित गर्ने बितिक्कै खेलकुद मन्त्री पुरसोत्तम पौडेलले बिजय खेलाडि, कोच र फिजिओलाई जनही १-१ लाख […]

September 16, 2015

झापा र मोरङ बिचको खेल ड्र्

काठमाडौं, भाद्र ३०। आज मोरङमा भएको राष्ट्रिय लिगको म्याचमा मोरङ र झापाले ड्र खेले । निर्धरित ९० मिनटमा कुनै पनि टोलिले पाएको मौका सदुपायोग गर्न सकेन र १-१ अन्कं बाढ्न बाध्य भए । राष्ट्रिय लिग पुन: सुचारु भएपछीको काठमाडौं बाहिर खेलिएको पहिलो खेल हो । यो ड्र ले थ्री स्टार क्लब लाई भने फाइदा भएको […]

Far Western

September 16, 2015

विमलको डेब्युमा सुदुरपश्चिमको जित

भाद्र ३०, काठमाडौँ बिमल घर्ति मगर खेलका म्यान अफ द म्याच एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित खेलमा लुम्बिनिले खेलको २५औं मिनेटमा कमल श्रेष्ठको गोलबाट अग्रता लिएको थियो छोटो कर्नरलाई सदुपयोग गर्दै विश्वास र कमलको एक आपसमा गरेको पासमा कमलले बक्सको भित्रबाट गरेको प्रहार सुदुरको कप्तान विरेन्द्रले ठन्याउन सकेनन् | पहिलो हाफमा १-० पछि परेको सुदुरले ५२औं मिनेटमा पेनाल्टिमा गोल […]

Nepal U16 team Jordan

September 16, 2015

एएफसी यु १६ छनोट – जोर्डनमाथि नेपालको शानदार जित

दुवै गोल रेजिन सुब्बाको भाद्र ३०, किर्गिज़स्तान जोर्डन बिरुद्ध २-० गोलको बिजयी नतिजा निकाल्दै नेपालले एएफसी यु १६ छनोट चरणको पहिलो खेलमा ३ अंक बटुल्न सफल भएको छ । खेलको पहिलो १० मिनेट तालमेल मिलाउन नसक्दा जोर्डनले दबाब दिएको थियो । खेलको पहिलो ५ मिनेटमा नेपालले गोल गर्ने अवसर पाएको थियो तर प्रजेन तामाङ खुला अवसरमा फितलो प्रहारले जोर्डनका गोलकिपरलाइ […]

Nepal Jordan

September 16, 2015

नेपाल यु १६ बिरुद्ध जोर्डन यु १६ प्रत्यक्ष अपडेट

नेपाल २-१ जोर्डन २८’  रेजिन सुब्बा ७०’  रेजिन सुब्बा  सौजन्य  – ekantipur नेपालले दोस्रो खेल सुक्रबार घरेलु टिम किर्गिज़स्तान  बिरुद्ध खेल्ने छ  | खेलको समाप्ति संगै नेपालले जोर्डन माथि २-१ को जित निकालेको छ ९० + १ ‘ जोर्डनले गोल गरेको छ ९०’ ३ मिनेट थप समय ८८’ मनिष कार्कीको प्रहार जोर्डनका गोलरक्षकले बचाएका छन ८५’ […]

nepal

September 16, 2015

साफ २०१५ को ड्र सार्वजनिक नेपाल र भारत एउटाै समुहमा

काठमाडौं, भाद्र ३० । आज भएको साफ सुजुकी कप २०१५ को ड्र मा नेपाल चिर परिचित प्रतिद्वन्दी भारत सँग एउटाै समुहमा परेको छ । २३ डिसेम्बर बाट सुरु हुने प्रतियोगिता जनवरी २ सम्म भारतको तृभान्द्रम , केरलामा हुने छ । ड्र भारतको दिल्लीमा भेएको थियो ।  नेपाल रहेको समुह A मा भारत, श्रीलङ्का र पाकिस्तान रहेका छन […]

September 15, 2015

असोज १ गतेबाट रोयल स्टाग अल्टिमेट इन्डोर क्रिकेट

काठमाडौं, भाद्र २९ । यहि असोज १ गतेबाट रोयल स्टाग अल्टिमेट इन्डोर क्रिकेट कप आयोजना हुन गइरहेको छ । यो प्रतियोगताको टाइटल स्पन्सर सिग्राम्स रोयल स्टाग रहेको छ । सो प्रतियोगिताको आयोजना अल्टिमेट इन्डोर्स प्रा. लि. ले गर्न लागेको हो । असोज १५ गतेसम्म चल्ने यो प्रतियोगिताको गेमहरु अल्टिमेट इन्डोर क्रिकेट ग्राउन्डमा आयोजना हुने छ । […]

Jagjeet

September 15, 2015

जगजितको विश्वस्तरिय फ्रिकिक – [भिडीयो]

थ्रिस्टार र सशत्र प्रहरी बल विचको खेलको अन्तिम समय तिर जगजितले फ्रिकिक छिराएका थिए| भिडियो – इसान खरेल ए.पि.एफको वक्स बाहिर पाएको फ्रिकिक जगजितले टप लेफ्ट कर्नरमा छिराएका थिए| के यो फ्रिकिक उत्कृष्ट थियो? थियो थिएन

Success

Thank you for your time.