January 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एनसेल पाँचौ टाइगर कप भलिबलको पुरुषतर्फ टिप टप हेल्प नेपाल र गण्डकी प्रदेशबीचको खेल स्थगित भएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा सोमवारको चौथो तथा अन्तिम खेल खराब प्रकाशका कारणबिचमै रोकिएको हो । रोकिएको खेल मंगलवार सुरुबाटै हुनेछ । हेल्प नेपालले पहिलो सेट २५–२२ र दोस्रो सेट २७–२५ ले आफ्नो पक्षमा पारेको […]
January 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले एनसेल पाँचौ टाइगर कप भलिबलको पुरुषतर्फ भारतीय क्लबलाई पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतवारको तेस्रो खेलमा पुलिसले भारतको सुनिल भलिबल क्लबलाई ३-१ को सेटमा पराजित गरेको छ । पुलिसले पहिलो २५-१०र दोस्रो सेट २५-१३ ले जितेको थियो । तर, तेस्रो सेटमा भारतीय क्लबले पुनरागमनको गर्यो । […]
January 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले एनसेल पाँचौ टाइगर कप भलिबलको महिलातर्फ थाइल्याण्डको क्लबलाई पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतवारको दोस्रो खेलमा पुलिसले थाइल्याण्डको ट्राभल इन्क्वारी युनाईटेडलाई ३-१ को सेटमा पराजित गरेको छ । पुलिसले पहिलाे सेट २३-२५ ले गुमाएको थियो । त्यसपछि भने ३ सेटमा लगातार जित हात पारेको थियो । […]
January 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली एपिएफ क्लबले एनसेल पाँचौ टाइगर कप भलिबलको महिलातर्फ लगातार दोस्रो खेल जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतवारको पहिलो खेलमा एपिएफले टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबलाई सोझो सेटमा पराजित गरेको छ । एपिएफले डायमण्डलाई २५-२२, २५-२३ र २५-२१ को सेटमा पराजित गर्यो । आजबाट प्रतियोगितामा लिग चरणका खेलहरु […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]
January 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले जित हासिल गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतवार भएको पुरुष तर्फको तेस्रो खेलमा एपिएफमाथि आर्मीले ३–० को सहज जित निकालेको हो । आर्मीले पहिलो सेट २५–१८, दोस्रो सेट २५–२३ […]
January 26, 2025
पोखरा (हाम्रो खेलकुद)- एनसेल पाँचौं टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको पहिलो खेलमा भारतको सुनिल भलिबल क्लबले साविक विजेता टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबलाई पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतवार सुनिलले हेल्प नेपाललाई ३-१ सेट पराजित गरेको हो । पहिलो सेट २२-२५ ले गुमाएको सुनिल क्लबलेसुनिल क्लबले दोस्रो सेट २५-२३, तेस्रो २७-२५ र […]
January 26, 2025
पोखरा (हाम्रो खेलकुद)- एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ आयोजक टोलीले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतबार बिहान भएको खेलमा आयोजक टोलीले आर्मीलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । आयोजक टोलीले आर्मीले पहिलो सेट २५-१४, दोस्रो सेट […]
January 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – टाइगर कप भलिबल प्रतियोगिताको पहिलो दिनको तेस्रो खेल खराब प्रकाशका कारण बीचमा नै रोकिएको छ । विभागीय टोली त्रिभुवन आर्मी क्लब र आयोजक टाइगर ग्रुपबिचको शनिवारको तेस्रो तथा अन्तिम खेल खराब प्रकाशका कारण रोकीएको हो । रोकिएको खेल आइतबार पुन: पहिलो सेटबाट नै सुरु हुने भएको छ । खेल रोकिदा आर्मी २-१ […]