January 30, 2018
काठमाडौं (हाम्रो खेलकुद) – शीर्ष स्थानमा रहेको शिवम् न्यु डायमण्ड एकेडेमीले मंगलबार दोहोरो जित निकालेको छ । राजधानीमा जारी १३ औं संस्करणको ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगिताको दोस्रो चरणमा डायमण्डले मेघौली स्पोर्टस् क्लब दाङ र विभागीय नेपाल पुलिस क्लबलाई पराजित गर्दै लगातार दोहोरो जित निकालेको हो । नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको […]
January 29, 2018
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय भलिबल टोलीले सोमबार भएको मैत्रिपूर्ण खेलमा हङकङलाई ३–१ को सेटमा पराजित गर्दै दुई मैत्रीपूर्ण खेलको शृंखला आफ्नो पक्ष्यमा पार्न सफल भएको छ । हङकङको पो विंग रोड स्पोर्टस सेन्टर, सिउंग सोइमा भएको खेलमा नेपालले हङकङलाई २५-१६, २५-१४, २६-२८, २७-२५ को स्कोरले पराजित गरेको हो। नेपालले हिजो भएको पहिलो खेल ३-२ […]
January 29, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबले ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगिताको शीर्ष स्थानमा रहेको शिवम् न्यु डायमण्ड एकेडेमीमाथि रोमाञ्चक जित निकालेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको खेल मैदानमा सोमबार भएको रोमाञ्चक खेलमा एपीएफले न्यु डायमण्डमाथि ३–२ को रोमाञ्चक जित निकाल्यो । प्रतिस्पर्धात्मक बनेको खेलमा एपीएफले पहिलो सेट २५–२० […]
January 29, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली भलिबल टोलीले हङकङमा आज दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ । ३४ बर्षपछि भलिबलमा हङकङसँग प्रतिस्पर्धा गरेको नेपालले हिजोको पहिलो खेलमा हङकङलाई ३–२ को सेटमा पराजित गरेको थियो । हङकङलाई २३–२५, २८–२६, २५–२१, २१–२५, १७–१५ को सेटमा हराएको नेपाली टोलीले आजको खेलमा सुधारिएको खेल खेल्ने अपेक्षा गरिएको छ । आइतबारको जितमा पछिल्लो सेटहरुमा नेपाली टोली बलियो देखिएको थियो […]
January 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय भलिबल टोलीले आइतबार मैत्रिपूर्ण खेलमा हङकङलाई ३–२ को सेटमा पराजित गरेको छ । ३४ बर्षपछि भएको भेटमा हङकङको यान चाउ कोक स्पोर्टस सेन्टरमा नेपालले हङकङलाई २३–२५, २८–२६, २५–२१, २१–२५, १७–१५ को सेटमा हराएको हो । नेपालका मुख्य प्रशिक्षक वीरेन्द्रप्रसाद चौधरीले सुरुमा खेलाडी केहि अलमलिए जस्तो देखेपनि पछि लयमा फर्केको […]
January 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – श्रीगाँउ खेलकुद विकास समिति दाङले राजधानीमा जारी १३ औं संस्करणको ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगितामा दोस्रो चरणमा स्थान बनाएको छ । प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा दोहोरो जित निकाल्दै श्रीगाँउले दोस्रो चरणको लागि स्थान बनाउन सफल भएका हो । श्रीगाँउ दाङले आइतबारको पहिलो खेलमा भक्तपुरको स्प्रिङडेल बोर्डिङ स्कुलमाथि […]
January 27, 2018
काठमाडौं (हाम्रो खेलकुद)–नेपाली राष्ट्रिय भलिबल टोलीले शनिबार हङकङ नेपलिज टिमलाई ३-१ ले हराएको छ। हङ्कङको चुनमुन बाटर्फ्लाईबिचको कोर्टमा भएको खेलमा नेपाली टोलीले यहाँ बसोबास गर्ने नेपालीहरुको टोली हङकङ नेपलिज टिमलाई २५-२३, २५-२०, २०-२५, २५-१७को सेटमा पराजित गरेको हो । नेपाली राष्ट्रिय भलिबल टोलीले शनिबार हङकङ नेपलिज टिमलाई ३-१ ले हराएको छ। हङ्कङको चुनमुन बटरफ़्लाई पार्कको कोर्टमा भएको खेलमा नेपाली टोलीले यहाँ […]
January 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबले राजधानीमा जारी १३ औं संस्करणको ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगितामा दोहोरो जितसहित पहिलो लेगको अन्त्य गरेको छ । शनिबार विभागीय नेपाल पुलिस क्लबले दोहोरो जित निकाल्न सफल भयो । पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई २५–१३, २५–२३ र २५–२० को प्रतिस्पर्धात्मक जित निकाल्दा अर्काे खेलमा […]
January 27, 2018
काठमाडौँ (हाम्रो खेलकुद) नेपालले आईतबार र सोमबार हङकङविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । लगत्तै मकाउसँग बुधवार मैत्रिपूर्ण खेल खेल्नेछ । नेपाली राष्ट्रिय भलिबल टोली र हङकङ नेपालीज बिचको मैत्रीपूर्ण खेल प्रत्यक्ष हेर्नुहोस् :
January 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघ र हङकङ भलिबल संघबीच शुक्रबार भएको औपचारिक भेटमा दुई देशको प्रशिक्षकबीच अनुभव आदानप्रदान कार्यक्रम गर्ने मौखिक सहमति भएको छ। नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जनरमण शर्माको नेतृत्वमा रहेको नेपाली टोली र हङकङ भलिबल संघका विकास निर्देशकबीच शुक्रबार भएको औपचारिक भेटघटमा २ देशको प्रशिक्षकबीच अनुभव आदानप्रदान कार्यक्रम गर्ने सहमति भएको […]