default_image

भलिबल

November 24, 2016

माल्दिभ्समा प्रतिभा र कोपिला सम्मिलित टोलीले भलिबल च्याम्पियनसिप जित्यो

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला टोलीकी सदस्य प्रतिभा माली र कोपिला उप्रेती सम्मिलित मिस्कियागु इजीले माल्दिभ्स राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । साविक विजेता पुलिस क्लबलाई बिहीबार भएको फाइनलमा लाई ३–१ ले हराउँदै मिस्कियागु इजीले च्याम्पियन बनेको हो । प्रतिभा र कोपालको व्यवस्थापकका रुपमा माल्दिभ्स पुगेकी नेपाल भलिबल संघकी कोषाध्यक्ष सुनकेशरी मालीका अनुसार […]

November 21, 2016

प्रतिभा र कोपिलाको टोली माल्दिभ्स भलिबल च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला टोलीकी सदस्य प्रतिभा मालि र कोपिला उप्रेतीको टोली मिस्कियागु इजी माल्दिभ्स राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । मिस्कियागुले माल्दिभियन स्पोर्ट्स एन्ड रिक्रियसन क्लब ३–० को सोझो सेटमा हराउँदै अन्तिम दुईमा स्थान सुरक्षित गरेको हो । लिगमा शीर्ष दुईस्थानमा रहेको टोलीको बीचको प्रतिस्पर्धातमा मिस्कियागु इजी २५–२०,२५–१५ र २५–१७ […]

November 20, 2016

माल्दिभ्समा मञ्जु र अरुणाको टोली फेरी असफल

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला टोलीकी सदस्य मञ्जु गुरुङ र अरुणा शाहीको टोली फेयस्टाको माल्दिभ्स राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपमा यात्रा टुंगिएको छ । पहिलो चरण पार गरेको फेयस्दा आइतबार पुलिस क्लबसँग सोझो सेटमा पराजित भएको थियो । पुलिस २५–७,२५–१४ र २५–१५ ले विजयी भएको थियो । पहिलो चरणमा पुलिस तेस्रो र फेयस्दा चौथो भएको थियो […]

November 18, 2016

प्रतिभा विदेशीमा सर्वोत्कृष्ट, लिगको दोस्रो चरणमा आइतबारबाट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला टोलीकी सदस्य प्रतिभा माली माल्दिभ्स महिला लिगका विदेशी खेलाडीतर्फ सर्वोत्कृष्ट चुनिएकी छिन् । प्रतिभा र कोपिला उप्रेती सम्मिलित टोली मिस्कियागु इजीले ४ मध्ये ३ खेल जित्दा सबैमा प्रतिभा क्विन अफ दी म्याच घोषित भएकी थिइन् । मञ्जु गुरुङ अरुणा शाही फेयस्दाबाट खेलिरहेका छन् । मञ्जका अनुसार महिला लिगको दोस्रो […]

November 17, 2016

माल्दिभ्समा प्रतिभा र कोपिलाको टोलीसँग मञ्जु र अरुणाको टोली पराजित

काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्सको महिला भलिबल लिगमा बिहीबार नेपाली राष्ट्रिय टोलीकी प्रतिभा माली र कोपिला उप्रेती सम्मिलित टोलीले मिस्कियागु इजीले नेपाली टोलीकै सदस्य मञ्जु गुरुङ र अरुणा शाही रहेको टोली फेयस्दालाई पराजित गरेको छ । लिगको आफ्नो अन्तिम खेलमा मिस्कियागु इजीले २५–२३, २६–२४, २५–२२ को प्रतिस्पर्धा जित हासिल गरेको थियो । मिस्कियागु इजीको लिगमा […]

November 13, 2016

माल्दिभ्समा मञ्जु र अरुणाको टोलीको अर्को हार

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला भलिबल टोलीकी उपकप्तान मञ्जु गुरुङ र राष्ट्रिय टोलकै सदस्य अरुणा शाही सम्मिलित टोली फेयस्दा माल्दिभ्सको महिला भलिबल लिगमा आइतबार पराजित भएको छ । फेयस्दा पुलिस क्लबसँग पराजित भएको थियो । अरुणा र मञ्जुको टोलीले पहिलो सेटमा कडा टक्कर दिएपनि त्यसपछिको सेटमा भने कमजोर भयो । पुलिस क्लबले २७–२५, २५–१२, […]

November 13, 2016

ताप्लेजुङको फुङलिङमा पुसमा राष्ट्रिय भलिबल हुने

जनम बराल इटहरी -ताप्लेजुङको फुङलिङमा पुसमा राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । पुस १९ देखि २३ गते सम्म हुने प्रतियोगितामा तीन विभागिय टोली नेपाल आर्मी, नेपाल पुलिस र एपिएफल तथा पाँच विकास क्षेत्रका गरि ८ टोलीको सहभागिता रहने आयोजक जिल्ला भलिबल संघक अध्यक्ष दिवश चोङ्वाङले बताएका छन् । अध्यक्ष चोङ्वाङले प्रतियोगिता आयोजनाले स्थानियले […]

beach-volleyball

November 11, 2016

काभ्रेमा अर्को महिना राष्ट्रिय बिच भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघको आयोजना एवं काभ्रे जिल्ला भलिबल संघको व्यवस्थापनमा अर्को महिना राष्ट्रिय पाँचौं महिला तथा छैटौं पुरुष विच भलिबल प्रतियोगिता हुने भएको छ । काभ्रे जिल्लाको दोलालघाटस्थित सुनकोसी नदी किनारमा मंसिर १६ देखि १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ५ विकास क्षेत्र र ३ विभागीयसहित पुरुष र महिलामा १६÷१६ टोलीको सहभागिता […]

prativa

November 11, 2016

माल्दिभ्समा प्रतिभा र कोपिलाको क्लबको पहिलो हार

काठमाडौं (हाम्रो खेलकुद) राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर प्रतिभा माली र कोपिला उप्रेतीले सम्मिलित मिस्कियामागु इजी माल्दिभ्सको राष्ट्रिय महिला क्लब लिग च्याम्पियनसिपमा पराजित भएको छ । हिजो राती भएको खेलमा खेलमा मास्यिामागु पुलिस क्लबसँग ३–१ ले पराजित भएको हो । अघिल्ला दुई खेल लगातार जितेको मिस्यिामागुमाथि पुलिस क्लबले २५–१५,२५–१७,२०–२५ र २५–१९ को जित हासिल गरेको […]

November 10, 2016

माल्दिभ्समा अरुणा र मञ्जुको टोलीलाई सफलता

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला भलिबल टोलीकी उपकप्तान मञ्जु गुरुङ र राष्ट्रिय टोलकै सदस्य अरुणा शाही सम्मिलित टोली फेयस्दाले माल्दिभ्सको महिला भलिबल लिगमा पहिलो जित हासिल गरेको छ । अरुणा क्विन अफ दी म्याच घोषित भएको खेलमा फेयस्दा ३–१ ले विजयी भएको थियो । पहिलो सेट गुमाएर पनि फेयस्दा विजय प्राप्त गर्न सफल भएको […]

Success

Thank you for your time.