default_image

भारोत्तोलन

May 11, 2022

सन्जुको शवमा राष्ट्रिय झण्डा ओढाएर सम्मान

नेपालगन्ज (हाम्रो खेलकुद) – भारोत्तोलन खेलाडी सन्जु चौधरीको पार्थिव शरीरमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका छन् । बुधबार बिहान बाँकेको राप्ति सोनारीस्थित स्वर्गिय चौधरीको निवासमा पुगेर मन्त्री गहतराजले राष्ट्रिय झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गरेका हुन् । मंगलबार बिहान ललितपुरको लुभुमा मृत अवस्थामा भेटिएकी चौधरीको शव मंगलबारै […]

May 10, 2022

सञ्जुलाई अन्तिम श्रद्धान्जली

काठमाडौं (हाम्रो खेलकुद) – १३औं सागमा नेपालका लागि भारोत्तोलनबाट स्वर्ण पदक दिलाउन सफल खेलाडी स्वर्गिय सञ्जु चौधरीलाई राष्ट्रिय खेलकुद परिषदमा मंगलबार अन्तिम श्रद्धान्जली अर्पण गरिएको छ । स्व.चौधरीको शवमा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय झण्डा र राष्ट्रिय खेलकुद परिषद्को झण्डा ओढाउनुका साथै अबिर तथा फुल मालाले श्रद्धान्जली ब्यक्त गरे । […]

April 30, 2022

एसियाड – भारोत्तोलनबाट प्रारम्भिक चरणमा १६ खेलाडी छानिए

काठमाडौं (हाम्रो खेलकुद) – १९औं एसियाली खेलकुद (एसियाड) का लागि भारोत्तोलनबाट समान ८ पुरुष–महिला गरी १६ खेलाडीको प्रारम्भिक छनोट भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा भएको छनोट प्रतियोगिताबाट पुरुष ६१ केजीमा नेपाल आर्मीका तुलाराम महतो, ६७ केजीमा नेपाल प्रहरीका प्रकाश केसी, ७३ केजीमा आर्मीका राजु चौधरी र कञ्चनपुरका अशोकसिंह भण्डारी, ८१ केजीमा कञ्चनपुरका […]

March 12, 2022

सेन्ट्रल प्लाजा प्रधानमन्त्री कपको हस्पिटालिटी पार्टनर

नेपालगन्ज (हाम्रो खेलकुद)– अर्को महिना आयोजना हुने सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप भलिबल प्रतियोगितामा फाइभ स्टार होटल सेन्ट्रल प्लाजा हस्पिटालिटी पार्टनरको रुपमा आबद्ध भएको छ । सेन्ट्रल प्लाजाका महाप्रबन्धक समिर भी कुमार र बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरीले शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौताका समयमा सेन्ट्रल प्लाजाका बजार व्यवस्थापक रमेश पाठक र क्रिएटिभ […]

Success

Thank you for your time.